सबैका सहयोगी 'बिजुली माईला'को सन्तान पढाउन सहयोग जुट्दै
बिजुली माईलाको परिवारको लागि पत्रकार ओलीको अगुवाईमा आर्थिक रकम संकलन भइरहेको छ । परिवारको अन्य आर्थिक श्रोत नभएको र कमजोर आर्थिक अवस्था भएकोले उहाँको सन्ततीको भविष्यको लागि सहयोग अभियान चलाईएको पत्रकार ओलीले बताउनुभयो । २०७८ कार्तिक २२
सल्यान बस दुर्घटना अपडेट : मृतक १२ मध्य ८ जनाको पहिचान खुल्यो, गम्भिर घाईतेलाई हेलिकप्टर मार्फत लगियो
मृतक १२ जना मध्य ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको सल्यान प्रहरीले जनाएको छ । २०७८ कार्तिक २१
सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो
५ जनाको घटनास्थलमै र ३ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको थियो । थप चार जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो । २०७८ कार्तिक २१






