चोरेको पराल ओछ्याएर तयारी गरेको त्यो देउसी
हामी देउसी खेल्दै छिमेकी गाउँमा गएका थियौं । आफन्तै पर्नेको घरमा बास मागेर भर्खर सुतेका के थियौं, त्यो घरको अंकल मदिरा सेवन गरेर आउँनुभएको रैछ, हामीहरुको शरीरमा तातो भुभुरो (खरानी) हालिदिन्छु भन्दै कराउन थाल्नुभयो । डरको कारण हामी त्यो रातभरि नसुती उज्यालो भयो । २०७८ कार्तिक १७
सीता एअरको जहाज बँदेलसँग ठोक्कियो, तीन ओटा बदेल टुक्रा टुक्रा
बिहान ७ बजे नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको 9N-AHB नम्बरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो । २०७८ कार्तिक १६
चिन्तुको बिद्यालयलाई चिन्ता : जिर्ण भवन, अपुग जनशक्ति !
'भवन मात्रै हैन कक्षामा बस्नलाई डेस्क बेञ्च पुग्दैनन्,' कक्षा १० मा अध्ययनरत बिद्यार्थी गोपाल बिकले भन्नुभयो 'पढाइ त राम्रो छ, तर भएका भवन जिर्ण बन्दैछन्, बिद्यार्थी अनुसार कक्षा कोठा र बस्ने डेस्क बेन्चको अभाव छ ।' २०७८ कार्तिक १६
कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, अर्का शाहीको बाटो खुल्यो
शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । २०७८ कार्तिक १५्







