यस्ता छन् 'जनगणना २०७८'का विशेषता
यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । राष्ट्रिय जनगणनाबाट कृषि क्षेत्रको विवरण, बैंकमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइ लगायतका विवरण पनि आउनेछ । यस वर्षको जनगणनाका लागि ‘मेरो... २०७८ कार्तिक २५
देउसीबाट उठेको रकम सूचना र प्रविधिमैत्री शिक्षण सिकाईमा खर्च गरिने
बिद्यालयले तिहारको अवसरमा कार्तिक १७ र १८ गते दुई दिन स्थानीय स्तरमा देउसी भैलो खेलेको थियो । उक्त कार्यबाट जम्मा भएको ६० हजार ३ सय ३० रुपैया सूचना र प्रविधिमैत्री शिक्षण सिकाईको सुरुवातीको लागि खर्च गर्ने निर्णय भएको शिक्षक रामबहादुर केसीले बताउनुभयो । २०७८ कार्तिक २२
सामुदायीक भवन बेवारिसे, चार लाख ५० हजार बालुवामा पानी बन्दै
सामुदायिक वनमा रहेको काठपात, घास, दाउरा बेचेर भएको आम्दानीको तीन लाख र साविक अर्मा गाविस वडा नं. ४ को १ लाख ५० हजार सहयोग गरि कुल चार लाख ५० हजारमा निर्माण गरिएको उक्त भवन अहिले सम्म प्रयोगमा नआएको ..... २०७८ कार्तिक २३

.jpg)






.jpg)