नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कर्णालीका यी हुन् सम्भावित मन्त्री, यस्तो छ मन्त्रालयको भागबन्डा

कर्णालीका यी हुन् सम्भावित मन्त्री, यस्तो छ मन्त्रालयको भागबन्डा

‘यसअघि मन्त्री भइसकेका सांसदभन्दा पनि नयाँ अनुहार आउनुपर्छ भन्ने हाम्रो भनाई छ’ ती नेताले भने, ‘व्यक्तिमात्रै नहेरेर भूगोल र जिल्लाका आधारमा मन्त्रीहरु छनोट गर्नेगरी छलफल चलिरहेको छ।’ तर, माओवादी केन्द्रबाट रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्रीमा दोहोर्याउनुपर्ने दबाब छ।
चोरेको पराल ओछ्याएर तयारी गरेको त्यो देउसी

चोरेको पराल ओछ्याएर तयारी गरेको त्यो देउसी

हामी देउसी खेल्दै छिमेकी गाउँमा गएका थियौं । आफन्तै पर्नेको घरमा बास मागेर भर्खर सुतेका के थियौं, त्यो घरको अंकल मदिरा सेवन गरेर आउँनुभएको रैछ, हामीहरुको शरीरमा तातो भुभुरो (खरानी) हालिदिन्छु भन्दै कराउन थाल्नुभयो । डरको कारण हामी त्यो रातभरि नसुती उज्यालो भयो ।
सीता एअरको जहाज बँदेलसँग ठोक्कियो, तीन ओटा बदेल टुक्रा टुक्रा

सीता एअरको जहाज बँदेलसँग ठोक्कियो, तीन ओटा बदेल टुक्रा टुक्रा

बिहान ७ बजे नेपालगञ्जबाट हुम्लाको सिमकोट उड्ने क्रममा सीता एअरको 9N-AHB नम्बरको डोर्नियर जहाज बँदेलसँग ठोक्किएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुवास झाले बताउनुभयो ।
चिन्तुको बिद्यालयलाई चिन्ता : जिर्ण भवन, अपुग जनशक्ति !

चिन्तुको बिद्यालयलाई चिन्ता : जिर्ण भवन, अपुग जनशक्ति !

'भवन मात्रै हैन कक्षामा बस्नलाई डेस्क बेञ्च पुग्दैनन्,' कक्षा १० मा अध्ययनरत बिद्यार्थी गोपाल बिकले भन्नुभयो 'पढाइ त राम्रो छ, तर भएका भवन जिर्ण बन्दैछन्, बिद्यार्थी अनुसार कक्षा कोठा र बस्ने डेस्क बेन्चको अभाव छ ।'
कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, अर्का शाहीको बाटो खुल्यो

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा, अर्का शाहीको बाटो खुल्यो

शाही ३ वर्ष ८ महिनापछि प्रदेशको सत्ताबाट बाहिरिएसँगै काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ ।