द्वन्द्वकालमा बलात्कार : समाजको तिरस्कार, उस्तै छन् पीडितका चित्कार
पालिका सरकारसँग न त यौन हिंसामा परेकाहरूको यकिन तथ्याङ्क छ, न त सम्बोधन गर्नलाई कुनै योजना तथा कार्यक्रम नै । २०७८ कार्तिक १५
मुख्यमन्त्री पद छोड्न तयार हुनुहुन्छ, तर केन्द्रको निर्देशन चाहिन्छ : प्रदेश मन्त्री शर्मा
‘मुख्यमन्त्री सहमती पालना गर्न स्वयम् प्रतिबद्ध हुनुहुन्छ,’ मन्त्री शर्माले भन्नुभयो, ‘माओवादी केन्द्रले सहमती कार्यान्वयन नगर्ने भनेर कतै निर्णय गरेको छैन, केन्द्रको निर्देशन पालना गर्छौ ।’ २०७८ कार्तिक १२
अमेरिका पुगेका रुकुमेलीको यो प्रशंसनीय काम
जिल्लाको पुथा उत्तरगङ्गा गाँउपालिका ११ उपल्लो सेराका गौप्रसाद बुढामगर र बिनाकुमारी बुढामगरले ब्यक्तिगत लगानीमा आफ्नो गाउँमा खुला मंच निर्माण गरे । आज एक औपचारिक कार्यक्रमको बिच उक्त जोडिले निर्माण गरेको प्रवेश–रामजी स्मृति खुला मंच पुथा उत्तरगङ्गा गाँउपालिकालाई हस्तान्तरण गरिएको छ । २०७८ कार्तिक ११






.jpg)

