माओवादीको केन्द्रीय कमिटीमा रुकुम पश्चिम र रुकुम पूर्वबाट पाँच/पाँच जना छनौट
दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएको छ । २०७८ पुस १८
एक सय तीन जना जेष्ठ नागरिकलाई सम्मान र स्वास्थ्य जाँच
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ९ ले वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । २०७८ पुस १८
घाँटि थिचेर श्रीमतीको हत्या
गत शुक्रबार राती आफ्नै घरको कोठामा झुण्डिएर मृत्यु भएकी भनिएकी जिल्लाको बाँफिकोट गाउँपालिकाकी एक महिलाको हत्या भएको बताईएको छ । २०७८ पुस १८
काँग्रेस सभापति र प्रशासकीय अधिकृतसहित १४ जना पक्राउ
जाजरकोट प्रहरीले आईबार बिहान जुवाखालबाट नेपाली काँग्रेसका नगर सभापति, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनालाई पक्राउ गरेको छ । २०७८ पुस १८
रेडक्रसको सभापतिमा गौतम विजयी
नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमको सभापतिमा रमा गौतम विजयी हुनुभएको छ । हिजो शनिवार राती मुसिकोटमा सार्वजनिक भएको मत परिणाम अनुसार गौतम दोश्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो । २०७८ पुस १८
अनेरास्ववियुका जिल्ला सदस्यलाई बलात्कार प्रयासको आरोपमा अखिल क्रान्तिकारीका नेता पक्राउ
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष तिलकराज रसाईलीलाई बलात्कार प्रयास आरोपमा प्रहरीले पक्राउ गरेको हो । २०७८ पुस १७
रुकुममा श्रीमानको साथमै रहेकी एक महिलाको 'रहस्यमय' मृत्यु
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ९ झुलामा एक महिलाको 'रहस्यमय' मृत्यु भएको छ । २०७८ पुस १७




