महेन्द्र माबिमा पहिलो पटक स्मार्ट बोर्ड मार्फत पढाई सुरु
मुसिकोट नगरपालिका वडा नं १३ मा रहेको महेन्द्र माध्यमिक बिद्यालयले विद्यार्थीहरुलाई स्मार्ट बोर्डबाट पढाउन थालेको हो । २०७८ पुस २३
तुलसीपुरका विद्यालय नौ दिनलाई बन्द
शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्क्रमण तीव्र गतिमा बढेपछि दाङको तुलसीपुरका विद्यालय बन्द हुने भएका हुन् । २०७८ पुस २३
अध्यक्ष प्रचण्डद्वारा भेटघाट स्थगित
पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नियमित भेटघाटलाई स्थगित गर्नुभएको छ । २०७८ पुस २२
एमाले रुकुम पश्चिमको अध्यक्षमा ओली र शाहको नाम चर्चामा (यी हुन् पदाधिकारीमा आकांक्षि)
एमाले विभाजन भएर नेकपा (एकिकृत समाजवादी) बनेपछि पहिलोपटक हुन लागेको जिल्ला अधिवेशन र आउने नेतृत्व बारेमा सबैतिर चासो गरिएको छ । २०७८ पुस २२
रित्ताे छु जस्ताे लाग्छ ? उसाे भए डाेल्पा जानुस्
यात्रा त्यस्तो ठाउँमा तय गर्नुपर्ने रहेछ, जहाँको प्रकृतिले आजको दिनसम्म फाटफुट मानिसबाहेक देख्न पाएको छैन । हो, त्यस्तै ठाउँमा मैले टेक्ने मौका पाएँ । आवश्यक मात्रामा प्रचारप्रसार र भौतिक विकास नभएर ओझेलमा परेको त्यो ठाउँ हो– अपर डोल्पा । २०७८ पुस २१






