हातमा मसाल बोकेर संविधान जोगाएका हौं, भ्रष्टाचार सहन्नौं : आरती लामा
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियूका महासचिव आरती लामाले आफ्नो माउ पार्टी सत्तामा रहेपनि भ्रष्टाचार विरुद्ध सशक्त भएर लड्ने बताउनुभएको छ । २०७८ पुस १६
'प्रभाकर' र 'अनन्त'लाई गुटको मात्र नेता बनाउने प्रयत्न बन्द गरौं
उपाध्यक्षको जिम्मेवारीमा क. अनन्त सहितका कमरेडहरु र महासचिवको जिम्मेवारीमा क. जनार्दन शर्मा 'प्रभाकर' नै आजको आवश्यकता हो । २०७८ पुस १६
घर आउन ९ दिन बाँकि रहेका एक रुकुमेलीको कुवेतमा मृत्यु
बैदेशिक रोजगारी क्रममा कुबेतमा रहेका एक नेपालीको मृत्यु भएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ का ४३ बर्षिय महेश घर्तिको हृदयघातको कारण मृत्यु भएको हो । २०७८ पुस १६
भोलि मुसिकोटमा 'आरती'
भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख वक्ताको रुपमा अनेरास्ववियूका केन्द्रिय महासचिव आरती लामा आउनुहुने भएको छ । २०७८ पुस १५
भेरी अस्पतालको क्वाटरमा कालिकोटका एउटै परिवारका चार जनाको मृत्यु, तीन जना घाईते
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा सुतेका एकै परिवारका चार जनाको मृत्यु भएको छ । सोहि परिवारकै अन्य तीन जना घाईते भएका छन् । २०७८ पुस १५
प्रेस काउन्सिलमा प्रेस स्वतन्त्रता हननका ३१ घटना अभिलेख
प्रेस काउन्सिल नेपालले चालु आर्थिक बर्षमा प्रेस स्वतन्त्रता हननका विभिन्न ३१ घटना भएको जनाएको छ । २०७८ पुस १३
चिसोबाट बिद्यार्थी जोगाउन निशुल्क पोशाक वितरण
अत्याधिक चिसो बढेपछि जिल्लाको एक बिद्यालयले आफ्नो बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई निशुल्क पोशाक उपलब्ध गराएको छ । २०७८ पुस १२
माओवादी केन्द्रकाे महाधिवेशन : आजदेखि बन्दसत्र
काठमाण्डौमा हिजोदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठाैँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । २०७८ पुस १२
प्रचण्डकै अडानको कारण संविधानसभाबाट संविधान बनेको हो : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अडानको कारण मुलुक संविधानसभाको चुनावमा जुटेको र संविधान बनेको बताउनुभएको छ । २०७८ पुस ११


