कांग्रेस भित्र लोकतन्त्र : विचार कि प्राधिकार ?
मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस केन्द्रदेखि वडासम्म आफ्नो अधिवेशननमा जुटेको सन्दर्भमा फेरि एकपटक एउटा प्रश्न पेचिलो बनेको छ - के नेपाली कांग्रेसको आन्तरिक जीवनमा अहिले पनि लोकतन्त्र र खुला प्रतिस्पर्धा जिवित छ ? २०७८ मंसिर ८
बलात्कार आरोपी एक युवा पक्राउ
बलात्कारको आरोप लागेका फरार एक युवालाई प्रहरीले पक्राउ गरेको छ । २०७८ मंसिर ८
जाजरकोटबाट मेला हेर्न रुकुम गएका एक युवाको हत्या, ५ जना पक्राउ
मेला हेर्न भनि गएका जाजरकोटमा एक युवकको हत्या भएको छ । जाजरकोटको भेरी नगरपालिका ३ स्याला निवासी १८ बर्षिय प्रकाश जंग शाहको हत्या भएको प्रहरीले जनाएको छ । २०७८ मंसिर ७
सल्यान काँग्रेसको सभापतिमा ५ मत अन्तरले केशबहादुर बिष्ट विजयी
मंगलबार बिहान सकिएको मत गणना अनुसार बिष्टले उहाँका प्रतिद्वन्दी ध्रुवराज पुरीलाई ५ मत अन्तरले पछाडि पार्दै विजयी हुुनभएको हो । २०७८ मंसिर ७
वडा सम्मेलनको अवसरमा २० जनालाई सम्मान
दोश्रो वडा सम्मेलनको अवसरमा गणतन्त्र स्थापना ,स्वतन्त्रता र मुक्तिको लागी बलिदान गर्ने सहिद परिवारजन, पूर्व जनमुक्ति सेना, पार्टीको लागि र समाजको विकासको लागि योगदान गर्ने विभिन्न व्यक्ति तथा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको निवर्तमान वडा अध्यक्ष नारायण केसीले बताउनुभयो । २०७८ मंसिर ७
काँग्रेस रुकुम पश्चिमको अधिवेशन उद्घाटन - 'पानसमा बत्ति बालेर र गमलामा पानी हालेर'
यस अधिवेशनले ३७ सदस्यीय जिल्ला कार्यसमिति, २५ जना महाधिवेशन प्रतिनिधि, ३४ जना प्रदेश प्रतिनिधि चयन गर्ने जनाईएको छ । २०७८ मंसिर ६





