सीता परियार दलित समुदायबाट पहिलो महिला सीडीओ
बिहिबार गृह मन्त्रालयले हुम्लाको प्रमुख जिल्ला अधिकारी सीडीओमा सीता परियारलाई पठाएको छ । २०७८ फागुन ६
रुकुममा राष्ट्रिय परिचयपत्रको दर्ता अभियान सञ्चालन हुने
यस अघि जिल्लामा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन वा राहदान बनाउन आएका नागरिकहरुलाई लक्षित गरी राष्ट्रिय परिचयपत्रको दर्ता गर्ने गरिएको थियो अव भने जिल्लामा सवैको परिचयपत्रको विवरण संकलन गरिने छ । २०७८ फागुन ५
मुसिकोटको सडक क्षेत्रमा राखिएका निर्माण सामाग्री हटाउन अनुरोध
सुचनाको अवज्ञा गरेको पाइएमा नगरपालिकाले कारबाही गर्ने चेतावनी समेत दिएको छ । २०७८ फागुन ५
आठबिसकोट क्षेत्रको विकासका लागि अरबौ बजेट थप हुने
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विकासका लागि अरबौ बजेट थप भएको छ । २०७८ फागुन ५
बृद्ध बिरामी बोकेर अस्पताल पुर्याउने दुई प्रहरी जवान पुरस्कृत
रुकुम पश्चिमको खोलागाउँ स्थित सर्केना प्रहरी चौकीमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका हुन् । २०७८ फागुन ४






