बुटवलमा ४ जनाको ज्यान गयो, ८१ घाइते
प्रहरी र औद्योगिक क्षेत्र कब्जा गर्ने समूहबीचको झडपमा ८१ जना घाइते भएका छन् । जसमा ४० जना सुरक्षाकर्मी र ४१ जना जग्गा हडप्न खोज्नेहरु छन् । २०७८ असोज २४
अदालत निश्पक्ष छ भन्न सकिदैन : केन्द्रीय सदस्य खड्का
बडा दशै तथा विजयादशमीको अवसरमा आईतबार पत्रकार महासंघ रुकुमले मुसिकोटमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्नु हुदै केन्द्रीय सदस्य खड्काले अदालतले आम मतदाताको अभिमतको अपमान गरेको आरोप समेत लगाउनुभयो । २०७८, असोज २४








