नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

‘रजतपट’ विरुद्ध अभिनेत्री वर्षाले दिइन् विकास बोर्डमा उजुरी

अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् ।
विश्वप्रकाशका नाममा त्यो एक चुम्बन, त्याे भाकल ....

विश्वप्रकाशका नाममा त्यो एक चुम्बन, त्याे भाकल ....

मैले केही सोचिनँ। अघि टेबलमा राखेको पर्चा उठाएँ। चुम्बन गरेँ​ र उसैगरी जतनसाथ टेबलमा राखेँ। भाइहरू केही बोल्न सकेनन्।
जनयुद्धमा ३५ लडाइँ लडेर पनि हारेका विजय

जनयुद्धमा ३५ लडाइँ लडेर पनि हारेका विजय

गाउँमा क्रान्ति गर्न चटक्कै छाडेका राता मान्छेहरु अचेल सहर पसेका छन् । राता मान्छेका नेताहरु कुर्सी र सत्ताका लागि सहर पसेका हुन् । तर विगतमा रातै लगाएर अहिले कालो निलो अनुहार बनाएका राता मान्छे भने पेट पाल्न सहरमा भौतारिरहेका छन् ।
बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद

जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।
भिजिट भिसामा दुबई गएका  १९ जना अलपत्र

भिजिट भिसामा दुबई गएका १९ जना अलपत्र

भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् ।