नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कर्णालीमा मन्त्री परिषद् विस्तार, पाँच मन्त्रीले लिए शपथ

कर्णालीमा मन्त्री परिषद् विस्तार, पाँच मन्त्रीले लिए शपथ

आईतबार कर्णाली प्रदेश सरकारमा नियुक्त पाँच मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
रुकुमको मालपोतमा पहिलो पटक 'टोकन प्रणाली'

रुकुमको मालपोतमा पहिलो पटक 'टोकन प्रणाली'

अनियमित र अव्यवस्थित सेवा भएको गुनासो बढिरहेको बेला मालपोत कार्यालय रुकुम पश्चिमले सेवालाई सहज बनाउने प्रयास थालनी गरेको छ ।
सल्यानमा नारायण माविको नयाँ भवन उद्घाटन

सल्यानमा नारायण माविको नयाँ भवन उद्घाटन

कर्णाली प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा करिव ५४ लाखमा उक्त भवन निर्माण गरिएको बताइएको छ ।
आठबिसकोटमा धारा बनेकाे पाँच बर्षसम्म पानी  आएन, जनता कुवा र खोलाकाे पानी खान बाध्य

आठबिसकोटमा धारा बनेकाे पाँच बर्षसम्म पानी आएन, जनता कुवा र खोलाकाे पानी खान बाध्य

स्थानीय सरकार भएपनि खानेपानीको चरम अभाव हुदाँ समेत वास्ता नगरेको स्थानीयहरुको गुनासो रहेको छ ।
जुम्ला चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु, हिउँमा फसेका दर्जनौको ओढारमा बास

जुम्ला चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु, हिउँमा फसेका दर्जनौको ओढारमा बास

चिसोले कठ्याङ्ग्रिएर जुम्लामा दुईजनाको मृत्यू भएको छ ।
मुसिकोटमा हिउँमा रमाउनेहरुको भिड (फोटाहरु)

मुसिकोटमा हिउँमा रमाउनेहरुको भिड (फोटाहरु)

जिल्ला सदरमुकाम मुसिकोटको वडा नम्वर ८ गर्पाधुरी र रिङदहमा हिउँमा रमाउनेहरुको भिड लागेको छ । शुक्रबार र शनिबार दुबै दिन हिउँमा रमाउनेहरुको भिड लागेको हो ।
पत्रकार हिरा परियारलाई 'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार'

पत्रकार हिरा परियारलाई 'डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार'

रुकुम पश्चिममा कार्यक्षेत्र बनाएर सक्रिय पत्रकारिता गरिरहनु भएकी पत्रकार हिरा पत्रकार महासंघ रुकुमको सचिव हुनुहुन्छ ।
प्युठानमा जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठ जनाकै पहिचान खुल्यो, बेहुला बेहुलीसहित पाँच घाइते

प्युठानमा जीप दुर्घटना हुँदा ज्यान गुमाउने आठ जनाकै पहिचान खुल्यो, बेहुला बेहुलीसहित पाँच घाइते

शनिबार बिहान प्युठानकाे ओखरपाटामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउने आठ जनाकै पहिचान खुलेकाे छ। 
सानीभेरीमा भिरबाट लडेका बालकको मृत्यु

सानीभेरीमा भिरबाट लडेका बालकको मृत्यु

 भिरबाट लडेर घाईते भएका एक बालकको मृत्यु भएको छ ।
अर्थमन्त्री शर्मा सहित श्रीमती, छोरा र छोरीलाई कोरोना संक्रमण

अर्थमन्त्री शर्मा सहित श्रीमती, छोरा र छोरीलाई कोरोना संक्रमण

शुक्रबार गरिएको परिक्षणबाट मन्त्री शर्मालाई कोभिड १९ संक्रमण पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ ।
आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

बिहिबारबाट मौसममा आएको बदलीको कारण चिसो बढेको छ । हिमपात र वर्षाका कारण चिसो बढेपछि किसानहरु खुशि भएका छन् ।