नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
जाजरकोटबाट मेला हेर्न आएकी बालिका रुकुममा बलात्कृत, अवस्था गम्भिर

जाजरकोटबाट मेला हेर्न आएकी बालिका रुकुममा बलात्कृत, अवस्था गम्भिर

जाजरकोटको नलगाड नगरपालिका वडा नं. १ की अन्दाजि १४ बर्षकी बालिका बुधबार बेलुका आठबिसकोट नगरपालिकाको वडा नम्वर १४ मा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी

भोक मेटाउन एक दम्पतीले बेचे आफ्नै छोरी

ती महिलाकी सानी छोरीलाई एक व्यक्तिले पाँच सय डलरमा किनेका छन् । ती व्यक्तिले उनकी छोरी हिँड्न सक्ने भएपछि घर लैजानेछन् । किन्ने व्यक्तिले उनलाई आफ्ना सन्तानसँग बिहे गरिदिने पनि भनेका छन् । तर यसबारे ढुक्क हुने अवस्था छैन ।