कर्णालीमा ३ सय ७३ जना कर्मचारीको माग
योग्यता पुगेका उम्मेदवारले नियमित शुल्कमा १६ फागुन र अतिरिक्त शुल्क तिरेर २३ फागुनसम्म दरखास्त दिन सक्ने आयोगको सूचनामा उल्लेख छ । २०७८ माघ २५
सांसद बाँनियामाथि बलात्कारको आरोप
बाँनियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाउनुभएको हो । २०७८ माघ २५
बिषादि मिसिएको सिनो खाएर घाईते बनेको लोपोन्मुख गिद्धको उद्धारपछि उपचार
शुक्रबार घाईते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको डिभिजन वन कार्यालय रुकुम पश्चिमले उद्धार गरेर उपचार गरिरहेको छ । २०७८ माघ २४
हिउँ बर्षिएपछिकाे तकसेरा (फोटोहरु)
भुगोलका आधारमा नमुना नै मानिने नेपालमा प्रशस्तै ठाउँ छन् । त्यसैमाथीको एउटा अपवाद जीन्दगीमा स्वर्गीय आनन्द दिने ठाउँ हो, तकसेरा । २०७८ माघ २४
अपांगता भएका व्यक्तिको घरमै गएर कोरोना बिरुद्धको खोप
मुसिकोट नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको घरमै गएर कोरोना बिरुद्धको खोप लगाउने व्यवस्था गरेको छ । २०७८ माघ २४
आफ्नै घरमा सुतिरहेकी महिला मृत अवस्थामा फेला
वीरेन्द्रनगर नगरपालिका– २ खोलीगाउँकी ५७ वर्षीय शान्ति थापाको मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयकाले जनाएको छ । २०७८ माघ २४
बैशाख ३० गते स्थानीय तहको चुनाव
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ । २०७८ माघ २४




