नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
मलाई फेरि जुम्ला टेक्नु छ, रारा देख्नु छ .....

मलाई फेरि जुम्ला टेक्नु छ, रारा देख्नु छ .....

मेरा साक्षात भगवान बाबा र आमालाइ सङ्गै लिएर सिन्जामा उभ्याएर विजयभाव छल्काउने र रारामा पुगेर हर्ष विभोर बनाउने रहरले फेरि कुत्कुत्याईरहेको छ । रुकुम पुगेर पनि अझै लागिरहेको छ, जुम्ला टेक्न पाउँ, रारा देख्न पाउँ ।
कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ काे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माकाअनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ६३ जनाले ‘ए’ प्लस ल्याएका छन् । यस्तै, ४८ हजार २ सय ३९ जनाको ग्रेड ‘ए’ आएको छ ।
जनकल्याणका शिक्षकहरुमाथी अवमूल्यन, दशै तिहारमा पनि पाएनन् तलब

जनकल्याणका शिक्षकहरुमाथी अवमूल्यन, दशै तिहारमा पनि पाएनन् तलब

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ९ मा रहेको जनकल्याण माध्यमिक बिद्यालयका शिक्षकहरुले चालु आ.व.०७८/०७९ को पहिलो चौमासिकको तलब हाल सम्म पनि नपाएका हुन् ।
रुकुमबाट अमेरिका जान हिँडेका रूपकको शव कुरिरहेकी श्रीमती

रुकुमबाट अमेरिका जान हिँडेका रूपकको शव कुरिरहेकी श्रीमती

‘आमा र म सँधै रोएरै बस्छौं र हामी रोएको देखेपछि साना छोरा छोरी पनि रोइरहन्छन्,’ गीताले भनिन्, ‘पैंसाकै लागि भनेर जोखिम मोलेर यसरी कोही पनि अमेरिका नजाउन्।’ नौ महिनाकी छोरी गरिमा र २ वर्षका छोरा अभाससँगै आफूहरूको बिचल्ली भएको उनले बताइन्। ‘अब यी साना बालबालिकालाई मैले एक्लै कसरी पाल्नू,’ गीताले...
नगर बसमा यात्रुको कोचाकोच, दुर्घटनाको जोखिम

नगर बसमा यात्रुको कोचाकोच, दुर्घटनाको जोखिम

जिल्लाको चौरजहारी नगरपालिकाले सञ्चालन गरेका नगर बसको कारण सर्वसाधारणहरुलाई यात्रामा सहज हुदै गएको त । तर, नगर बसमा यात्रुको चाप बढदै जाँदा दुर्घटनाको जोखिम भने बढेको छ ।
एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा पुन: ओली विजयी

एमालेको १० औं महाधिवेशनबाट अध्यक्षमा पुन: ओली विजयी

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएकाे हाे ।
राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लाेहनीकाे साथ

राजेन्द्र लिङ्देनलाई प्रकाशचन्द्र लाेहनीकाे साथ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी पार्टीको आउँदाे महाधिवेशनमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेता राजेन्द्र लिङ्देनको पक्षमा उभिनुभएको छ । 
जाडो बढेपछि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

जाडो बढेपछि ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

एक हजार ५ सय भन्दा बढि जेष्ठ नागरिकहरु रहेको मुसिकोट नगरपालिकामा ६ सय ५३ जनालाई वितरण गरिएको छ भने बाँकी उपस्थित हुन नसकेका जेष्ठ नागरिकलाई यसै हप्ताभित्र नगरपालिकाको कार्यालयबाटै बितरण गरिने बताईएको छ ।