नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
मेलगैरी हत्याकाण्डका २७ वर्ष, हत्यारालाई कारबाहीको माग

मेलगैरी हत्याकाण्डका २७ वर्ष, हत्यारालाई कारबाहीको माग

२०५२ सालको फागुन १५ गते तत्कालीन पिपल गाविसको मैलगैरी लेकमा ६ जना खत्री बन्धुको एकै ठाउँमा हत्या गरिएको थियो । हालको बाँफिकोट गाउँपालिका २ मेलगैरीमा एउटै घरमा रहेका ६ जनाको प्रहरीले हत्या गरेको थियो । 
एकीकृत समाजवादी रुकुम चुनावमा केन्द्रित

एकीकृत समाजवादी रुकुम चुनावमा केन्द्रित

बैठकमा पार्टीको हालको अवस्था, सम्भावित चुनावी परिणाम र चुनावी गठबन्धनको सम्भावनाबारे पनि छलफल भएको बताईएको छ ।
माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका चयन

माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका चयन

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले गोविन्द रोका ‘विज्ञान’लाई जिल्ला संयोजकमा चयन गरेको छ ।
गजल - डा. राजकुमार भुजेल 'साजन'

गजल - डा. राजकुमार भुजेल 'साजन'

छ भने थपिदेउ अझै थपिदिएर केही हुँदैन ऊ सराबी हो अलिकति पिएर केही हुँदैन
कर्णाली सरकारले विपन्नहरूको घर  बनाइिदने

कर्णाली सरकारले विपन्नहरूको घर बनाइिदने

तीन लाखका दरले प्रदेश सरकारले ३१ करोड ८६ लाख रुपैयाँ रकम वितरण गर्ने भएको छ ।