कोरोनाको तेस्रो लहर सुरु भएपछि ६ सय ७१ प्रहरी सङ्क्रमित
कोरोनाको तेस्रो लहर सुरु भएपछि नेपाल प्रहरीका ६ सय ७१ जना प्रहरी सङक्रमित भएका छन् । २०७८ माघ ७
६ सय रुपैयाँको सकस र एक क्रियाशील पत्रकारको दुखान्त
गत बिहीबार पत्रकार एलबी विश्वकर्माले फेसबुकमा आफ्नो ताजा तस्वीर पोष्ट गर्दै लेखेका थिए– जिवित छु । तर, उनको यो पोस्ट एक सातामै असान्दर्भिक बनेको छ । २०७८ माघ ७
नेप्टेकाँडामा अलपत्र छोडिएको टेलिकमको टावर निर्माण हुँदै
ठेकेदारको लापरबाही तथा कोरोना महामारीका कारण बिगत केही बर्षदेखि रोकिएको चौरजहारी नगरपालिका वडा नम्बर ११ नेप्टेकाँडामा निर्माणाधिन नेपाल टेलिकमको टावर निर्माणको कामले तिब्रता पाएको हो । २०७८ माघ ६
आगो ताप्ने क्रममा शरीरमा सल्किएर ज्यान गयाे
सर्लाहीकाे गोडैता नगरपालिका-११,सिसौटियामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको ज्यान गएको छ । २०७८ पुस ६
राष्ट्रिय उद्योग व्यवसायी महासंघ जाजरकोटको भेला सम्पन्न
३१ सदस्यीय महासंघको अध्यक्षमा शिव विक्रम हमाल, उपाध्यक्ष ईश्वरी बहादुर खत्री, सचिव खिम प्रसाद नगरकोटी, उपसचिव रमेश श्रेष्ठ र शक्ति कार्की तथा कोषाध्यक्ष धनमाया खड्का रहेका छन । २०७८ पुस ६
उडिरहेको जहाज भित्र महिला बेहोस
उडिरहेको बुद्ध एयरको जहाजमा एक महिला बेहोस भएकी छिन् । बिहिबार बिहान काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमको कारण समयमै विमानस्थलमा अवतरण हुन नसक्दा जहाजमा सवार एक महिला बेहोस भएकी हुन् । २०७८ माघ ६
अपाङ्गता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ऋषिदेव पक्राउ
अपाङ्गता भएकी एक जना किशोरीलाई बलात्कार गरेको आरोपमा मोरङ प्रहरीले एक युवालाई पक्राउ गरेको छ । २०७८ माघ ६




