अनेरास्ववियू क्रान्तिकारीको तेस्रो पूर्ण बैठक सम्पन्न
जिल्ला अध्यक्ष नारायण केसीको अध्यक्षतामा बसेको बैठकको सन्चालन सचिव खुमराज ओलीले गर्नुभएको थियो । २०७८फागुन ३
नदिजन्य पदार्थको जरिवाना नतिर्ने सफल निर्माण सेवाको ट्याक्टर जफत
नगरपालिकाका अनुसार सफल निर्माण सेवाले अवैध रुपमा सानीभेरी किनारका बिभिन्न घाटहरुबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्रि बितरण गर्ने गरेको थियो । २०७८ फागुन २
जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश
आज मुसिकोटमा अवस्थित पार्टि कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देबि ओलि र जिल्ला अध्यक्ष बिमल कुमार पुनले उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो । २०७८ फागुन ३
आज 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस, यस्तो छ मनाउनुको कारण
आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । २०७८ फागुन २
रुकुमको चौरजहारीमा सांग्रिला बैंकको शाखा उद्घाटन
सांग्रिला विकास बैंक नगरपालिकाको वडा नम्बर २ मा १सय ८ औं शाखाका रुपमा विस्तार भएको छ । २०७८ फागुन २
७० वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
घरायसी विवादको क्रममा उनले आफ्नै आमालाई चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । २०७८ फागुन २
हितांगी छाला उद्योगलाई एक लाखको पुरस्कार
उत्कृष्ट उद्यमी सम्मानका लागि ५ वटा आवेदन प्राप्त भएपनि छनोट समितिले सबै सूचकहरुलाई आधार बनाएर हितांगि छाला जुत्ता उद्योगलाई उत्कृष्ट उद्यमीका रुपमा छनोट गरेको हो । २०७८ फागुन २



