मुसिकोटको सडक क्षेत्रमा राखिएका निर्माण सामाग्री हटाउन अनुरोध
सुचनाको अवज्ञा गरेको पाइएमा नगरपालिकाले कारबाही गर्ने चेतावनी समेत दिएको छ । २०७८ फागुन ५
आठबिसकोट क्षेत्रको विकासका लागि अरबौ बजेट थप हुने
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विकासका लागि अरबौ बजेट थप भएको छ । २०७८ फागुन ५
बृद्ध बिरामी बोकेर अस्पताल पुर्याउने दुई प्रहरी जवान पुरस्कृत
रुकुम पश्चिमको खोलागाउँ स्थित सर्केना प्रहरी चौकीमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका हुन् । २०७८ फागुन ४
गस्तिमा गएका प्रहरीको प्रशंसनिय अर्को सेवा
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढाले एक बृद्ध बिरामी बोकेर अस्पताल लैजादै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ । २०७८ फागुन ४
सदन देखि सडकका पार्टीहरु एमसीसीको विरोध प्रदर्शन र ससंद भवन घेराउको तयारीमा
उनीहरूले काठमाडौँ लगायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने र संसद भवन घेराउका कार्यक्रम राखेका छन् । २०७८ फागुन ४






