तीन हप्तासम्म हिउँ जमेर ठप्प भएको मध्यपहाडी लोकमार्ग सञ्चालनमा
सडकमा जमेको हिउँ पन्छाएसँगै शनिबार देखि नियमितरूपमा गाडी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् । २०७८ फागुन ८
गजल - अमला अधिकारी
मुटु बधशालामा,आँखा सीमानामा राख्दिनु त्यसपछि मात्रै यो शरीरलाई चितामा राख्दिनु २०७८ फागुन ७
आउनुहोस्, हामी सबै मनसँग प्रेम गरौँ !
हामीले जति अरुलाई प्रेम बाडिरहेका छौँ त्यति प्रेम प्राप्त गरिरहेका छौँ । भनिन्छ, खराब सुधार्ने औषधि पनि प्रेम नै हो । एउटा प्रचलित अंग्रेजी उक्तिमा भनिएको छ ‘जीवनमा सफलता पाउने एउटा सिध्दान्त छ, त्यो हो प्रेम गर्न सिक्नु ।’ २०७८ फागुन ६
झुल्नेटामा लक्ष्मी बैंकको एक्सटेन्सन काउण्टर स्थापना
झुल्नेटामा लक्ष्मी बैंकको कर्णाली प्रदेशको दोस्रो काउन्टरका रुपमा एक्सटेन्सन काउण्टर विस्तार भएको हाे । २०७८ फागुन ६
अन्तरीक्षमा जाने टिकटको बुकिङ खुला
भर्जिन ग्यालाक्टिक कम्पनीले अन्तरीक्ष पर्यटकका लागि टिकटको बुकिङ पुनः खुला गरेको छ । पहिलो चरणमा हालसम्म ६ सय वटा टिकट बिक्री गरिसकेको कम्पनीले प्रति टिकट साढे ४ लाख डलर पर्ने थप टिकको बुकिङ खुलाएको हो । २०७८ फागुन ६
रुकुम पूर्वमा नयाँ सिडिओ आउने
यस अघि जिल्लामा लक्ष्मी प्रसाद बास्कोटा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । २०७८ फागुन ६





