एकीकृत समाजवादी रुकुम चुनावमा केन्द्रित
बैठकमा पार्टीको हालको अवस्था, सम्भावित चुनावी परिणाम र चुनावी गठबन्धनको सम्भावनाबारे पनि छलफल भएको बताईएको छ । २०७८ फागुन १४
माओवादी केन्द्र रुकुम पश्चिमको संयोजकमा गोविन्द रोका चयन
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले गोविन्द रोका ‘विज्ञान’लाई जिल्ला संयोजकमा चयन गरेको छ । २०७८ फागुन १४
गजल - डा. राजकुमार भुजेल 'साजन'
छ भने थपिदेउ अझै थपिदिएर केही हुँदैन ऊ सराबी हो अलिकति पिएर केही हुँदैन २०७८ फागुन १४
कर्णाली सरकारले विपन्नहरूको घर बनाइिदने
तीन लाखका दरले प्रदेश सरकारले ३१ करोड ८६ लाख रुपैयाँ रकम वितरण गर्ने भएको छ । २०७८ फागुन १३
एमसीसी बिरुद्ध संयुक्त विद्यार्थी संगठनद्धारा खलंगामा विरोध प्रदर्शन
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले सयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन। २०७८ फागुन १२
दुर्गेस थापा देखि सरोज ओलीसम्मले आफुमाथी षड्यन्त्र गरेको पल शाहको खण्डन
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । २०७८ फागुन १२





