प्रादेशिक संरचनाको खारेजीसहित राप्रपाले बुझायो १९ बुँदे ज्ञापनपत्र
रुकुम पश्चिमा पनि बिभिन्न १९ बुँदे माग सहित ज्ञापन पत्र बुझाईएको छ । राप्रपाका जिल्ला अध्यक्ष बिनोद कुमार शाह सहितको टोलीले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । २०७९ असार १
आजबाट मतदाता नामावली संकलन
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । २०७९ असार १
सिद्धार्थ बैंकको अनलाईन मार्फत डिम्याट खाता खोल्ने सुविधा
सिद्धार्थ बैंक लिमिटेडले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। २०७९ असार १
मुसिकोटको भाईरल पुलनेर महिलालाई बलात्कार प्रयास गर्ने ओली पक्राउ
एक महिला माथी जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । २०७९ जेठ ३१
रुकुम पश्चिममा वर्ड फ्लू रोक्न पशुपन्छि आयातका कडाई
सोमबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको वर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समितिको बैठकले जिल्लामा आयात गरिने पशुपन्छिको अनुगमन गर्ने निर्णय गरेको छ । २०७९ जेठ ३०
१५ वर्षिय रोशनलाई उपचारमा खर्च अभाव, सहयोगको अपिल
जिल्लाको आठबिसकोट नगरपालिका ३ निवासी १५ वर्षीय रोशन बुढाथोकीलाई उपचार खर्चका लागी सहयोगको अपिल गरिएको हो । २०७९ जेठ ३०
महतमा तेस्रो भूमे कप सुरु
रुकुम पूर्वको भूमे गाउँपालिका ६ महतमा तेस्रो भूमे कप–२०७९ सुरू भएको छ। २०७९ जेठ ३०
'जेठो' विद्यालयको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट १ मा रहेको श्री त्रिभुवन जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ । २०७९ जेठ ३०
इन्सेक रुकुम पश्चिमद्वारा अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न
इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक, २०२३ मा अभिलेख गर्ने घटनाहरुको लागि संकलन गरिएका घटनाहरुको समीक्षा गरिएको हो । २०७९ जेठ २९
कर्णालीमा प्रतिव्यक्ति आय ९६४ डलर पुग्ने अनुमान
चालू आर्थिक वर्ष कर्णाली प्रदेशमा प्रतिव्यक्ति आय ९६४ डलर पुग्ने अनुमान गरिएको छ । २०७९ जेठ २९
पालिकाहरुले लिनुपर्ने नीति तथा कार्यक्रम सम्बन्धी पूर्व सह सचिव भरत शर्माका सुझावहरु
पालिकाहरुले लिनुपर्ने नीति तथा कार्यक्रम सम्बन्धी केहि सुझावहरु : २०७९ जेठ २९
