‘अर्थमन्त्रीलाई केही थाहा छैन भन्ने भ्रम नहोस्’
कोरोना महामारीका कारण अहिले अर्थतन्त्रमा गहिरो असर परेको छ । यो परिस्थितिमा पुँजीबजारको परिचालन र सञ्चालन कसरी गर्ने भनी हामीले सिक्नुपर्ने कुराहरू छन् । अन्य मुलुकको पुँजीबजार कसरी चलेको छ भनी हेर्नु आवश्यक छ । २०७८ फागुन १९
प्रेस चौतारी नेपाल रुकुम पश्चिमको अध्यक्षमा हिरा परियार चयन
प्रेस चौतारी नेपाल रुकुम पश्चिम शाखाको अध्यक्षमा हिरा परियार चयन हुनुभएको छ । मंगलबार जिल्ला सदरमुकाम मुसिकोटमा भएको शाखाको छैठौ जिल्ला अधिवेशनले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । २०७८ फागुन १७
नेपाली सेनाको हेलिकप्टर भित्रै शिशुको जन्म
सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ २०७८ फागुन १७
भ्रष्टाचारको आरोपमा नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित
बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। २०७८ फागुन १७
मतदाता नामावलीमा भएका त्रुटि सच्याउन अनुरोध
२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचको प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्न सूचना जारी गरेको हो । २०७८ फागुन १७





