रुकुम पश्चिमको सिम्रुतु बजार देखि खारानेटा सम्मको बाटो बन्द हुने
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को सिम्रुतु बजार देखि वडा नम्वर ६ को खारानेता सम्मको बाटो बन्द हुने भएको छ । २०७९ वैशाख ७
स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण
संगठनको ३२ औं स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन रुकुम पश्चिमले अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । २०७९ वैशाख ७
कर्णालीमा चुनावी तालमेल गर्न सकस, सत्ता गठबन्धन धरापमा पर्ने संकेत
केन्द्र र प्रदेशबाट गठबन्धनबीच तालमेल गरेर चुनावमा जाने निर्णय भए पनि स्थानीय तहमा दलहरुका आ–आफ्नै दाबी र अडान छन् । जसका कारण प्रदेशमा गठबन्धन नै धरापमा पर्ने संकेत देखिएको छ । २०७९ वैशाख ७
चौरजहारी मेयरको उम्मेदवारमा प्रेमबहादुर ओली सर्वसम्मत
आसन्न स्थानीय तह निर्वाचनको लागि रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रमुख र उपप्रमुख लागि नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार टुंगाएको छ । २०७९ वैशाख ६
नगर प्रमुखमा बागी उम्मेदवारी दिने वडा अध्यक्षको घोषणा
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने जनाउँनुभएको छ । २०७९ वैशाख ६
रुकुम काँग्रेस : परिचालनमा सभापति, प्रचारमा सचिव
नेपाली काँग्रेस रुकुम पश्चिमले आसन्न स्थानीय तहको निर्वाचन परिचालन तथा प्रचारको लागि विभिन्न समिति निर्माण गरेको छ । २०७९ वैशाख ६
कविता - बूढो मन
मात्रै छाती चस्किएको झैँ, हुन्छ बेलाबेलामा श्वास रोकिएको झै, हुन्छ बेलाबेलामा! सन्तानहरु ठुलो भएको देख्दा 'बा' को मन सानो हुदोरहेछ साइला! सानो मन स- साना कुराहरुमा दुख्ने पनि रहेछ। २०७९ वैशाख ६
यी हुन् रुकुम पश्चिममा माओवादीले छनौट गरेका उम्मेदवारहरु
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । २०७८ वैशाख ५
रुकुम पश्चिमका नगरप्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले फेरि उम्मेदवार हुन नपाउँने
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधीहरुलाई नदोहो¥याउने भएको छ । वैशाख ५ गते


