नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
स्थानिय चुनावको आचारसंहिता पूर्ण पालना गर्ने दलहरुको प्रतिबद्धता

स्थानिय चुनावको आचारसंहिता पूर्ण पालना गर्ने दलहरुको प्रतिबद्धता

रुकुम पश्चिमका राजनैतिक दलहरुले आसन्न स्थानीय तह निर्वाचन सम्बन्धीका आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।
माओवादी केन्द्र चौरजहारीद्धारा सवै वडा अध्यक्षका उम्मेदवारहरु सिफारिस

माओवादी केन्द्र चौरजहारीद्धारा सवै वडा अध्यक्षका उम्मेदवारहरु सिफारिस

बिहिबार चौरजहारीमा बसेको उम्मेदवार छनोट समितिको बैठकले पालिकाको सवै वडाका अध्यक्षका उम्मेदवारहरु टुङ्गो लगाई जिल्ला समन्वय समिति मा सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।
रुकुम पश्चिममा २३ केन्द्रमा चार हजार बढी एसिईईका परीक्षार्थी सहभागी हुने

रुकुम पश्चिममा २३ केन्द्रमा चार हजार बढी एसिईईका परीक्षार्थी सहभागी हुने

भोली शुक्रबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रुकुम पश्चिममा ४ हजार २ सय ३० जना विद्यार्थीहरु सहभागि हुँदैछन् ।
जिल्ला सदरमुकाम खलंगामा बजार अनुगमन

जिल्ला सदरमुकाम खलंगामा बजार अनुगमन

आज जिल्ला प्रशासन कार्यालय, मुसिकोट नगरपालिका र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त आयोजनामा खलंगा बजारमा रहेका बिभिन्न पसलहरुको अनुगमन गरिएको हो ।
यी हुन् एमाले रुकुमले सिफारिस गरेका चुनावी उम्मेदवार

यी हुन् एमाले रुकुमले सिफारिस गरेका चुनावी उम्मेदवार

नेकपा एमाले रुकुम पश्चिमले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाएको छ ।
त्रिवेणीको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको निर्णय भएको छैन : काँग्रेस जिल्ला सह–सचिव

त्रिवेणीको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको निर्णय भएको छैन : काँग्रेस जिल्ला सह–सचिव

नेपाली काँग्रेस त्रिवेणी गाउँपालिकाले मंगलबार सिफारिस गरेका स्थानीय तह निर्वाचनका उम्मेदवारहरु आधिकारिक नभएको भन्दै जिल्ला समितिका एक पदाधिकारीको विज्ञप्ती सार्वजनिक भएको छ ।