नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता

चौरजहारीमा माओवादी केन्द्रका उम्मेदरवारद्वारा नगरप्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दर्ता

निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा माओवादी केन्द्रबाट पुष्प बादिले नगर प्रमुख र उप प्रमुखमा ईश्वरी शर्मा बिएमले उम्मेद्धारी दर्ता गराउनु भएको हो ।
यी हुन् रुकुममा चुनाव लड्न टिकट पाएका काँग्रेसका उम्मेदवारहरु

यी हुन् रुकुममा चुनाव लड्न टिकट पाएका काँग्रेसका उम्मेदवारहरु

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका उम्मेदवारहरु पक्का भएका छन् ।
मुसिकोटका १२ वडामा मात्र काँग्रेसबाट वडाअध्यक्षका उम्मेदवारहरुको टुंगो

मुसिकोटका १२ वडामा मात्र काँग्रेसबाट वडाअध्यक्षका उम्मेदवारहरुको टुंगो

आसन्न स्थानीय तह निर्वाचनको लागि नेपाली कांग्रेस रुकुम पश्चिम मुसीकोट नगरपालिकाले १२ जना वडा अध्यक्षको उमेदवारी टुंगो लगाएको छ ।
मुसिकोटका १४ वडामा माओवादीबाट टिकट पाएका उम्मेदवारहरु

मुसिकोटका १४ वडामा माओवादीबाट टिकट पाएका उम्मेदवारहरु

नेकपा माओवादी केन्द्र मुसिकोटले १४ ओटै वडाका अध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।
सल्यानमा स्काभेटर दुर्घटना हुदां दुईजनाको मृत्यु, एक घाइते

सल्यानमा स्काभेटर दुर्घटना हुदां दुईजनाको मृत्यु, एक घाइते

जिल्लाको बागचौर नगरपालिका–६ मा स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
सत्तासाझेदार दलका बिच कर्णालीका आठ जिल्लामा मिल्यो भागबन्डा

सत्तासाझेदार दलका बिच कर्णालीका आठ जिल्लामा मिल्यो भागबन्डा

प्रदेशका दश जिल्ला मध्य रुकुम पश्चिम र सुर्खेत बाहेक अरु सवै जिल्लामा भागबन्डा मिलिसकेको गठबन्धन दलहरुले बताएका छन ।
आज देशभर लोकतन्त्र दिवस मनाइँदै

आज देशभर लोकतन्त्र दिवस मनाइँदै

विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।
यी हुन जसपा रुकुम पश्चिमका उम्मेदवारहरु

यी हुन जसपा रुकुम पश्चिमका उम्मेदवारहरु

जनता समाजवादी पार्टी रुकुम पश्चिमले आसन्न स्थानीय तह निर्वाचनको लागि नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदका उम्मेदवारहरु सिफारिस गरेको छ । पार्टीले नगर प्रमुख र अध्यक्ष मात्र सिफारिस गरी कर्णाली प्रदेशमा पठाएको हो ।
नेकपा एकिकृत समाजवादी पार्टीले छान्यो मुसिकोट र चौरजहारीका उम्मेद्वार

नेकपा एकिकृत समाजवादी पार्टीले छान्यो मुसिकोट र चौरजहारीका उम्मेद्वार

(एकीकृत समाजबादी) रुकुम पश्चिमले मुसिकोट नगरपालिकाको प्रमुखमा बिमल पुन र चौरजहारी नगरपालिका प्रमुखमा पुस्तक चन्दलाई उम्मेद्वार टुंगो लगाएको छ ।
नेकपा एसले छान्यो आठबिसकोट र सानीभेरीका  उम्मेद्वार

नेकपा एसले छान्यो आठबिसकोट र सानीभेरीका उम्मेद्वार

(एकीकृत समाजबादी)ले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा उम्मेद्वार टुंगो लगाएको छ ।