जिल्ला प्रशासन जाजरकोटले दिन थाल्यो बिहान ८ बजेदेखि सेवा
जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा दिन थालेको छ । २०७९ असार २
जिपसिङमा महिना दिनपछि बिद्युत सुचारु
बाँफिकोट गाउँपालिका वडा नम्बर ६ को जिपसिङमा एक महिनादेखि अबरुद्ध भएको बिद्युत सुचारु भएको छ । २०७९ असार २
लुकुममा नर्सरी स्थापना, बार्षिक ४० हजार बिरुवा उत्पादन हुने
रुकुम पूर्वको भूमे गाउँपालिका १ लुकुममा नर्सरी स्थापना गरिएको छ । लुकुममा 'मूलवाङ कृषि वन नर्सरी' स्थापना गरिएको हो । २०७९ असार १
चौरजहारीका युवाहरुद्वारा बिद्युत कार्यालयलाई १३ बुँदे ध्यानाकर्षण
नेपाल बिद्युत प्राधिकरणको युनिट कार्यालय चौरजहारीलाई १३ बुँदामा ध्यानाकर्षण गराईएको छ । २०७९ असार १
प्रादेशिक संरचनाको खारेजीसहित राप्रपाले बुझायो १९ बुँदे ज्ञापनपत्र
रुकुम पश्चिमा पनि बिभिन्न १९ बुँदे माग सहित ज्ञापन पत्र बुझाईएको छ । राप्रपाका जिल्ला अध्यक्ष बिनोद कुमार शाह सहितको टोलीले प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई ज्ञापनपत्र बुझाएको हो । २०७९ असार १
आजबाट मतदाता नामावली संकलन
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । २०७९ असार १
सिद्धार्थ बैंकको अनलाईन मार्फत डिम्याट खाता खोल्ने सुविधा
सिद्धार्थ बैंक लिमिटेडले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ। २०७९ असार १
मुसिकोटको भाईरल पुलनेर महिलालाई बलात्कार प्रयास गर्ने ओली पक्राउ
एक महिला माथी जबरजस्ती बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । २०७९ जेठ ३१
रुकुम पश्चिममा वर्ड फ्लू रोक्न पशुपन्छि आयातका कडाई
सोमबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको वर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समितिको बैठकले जिल्लामा आयात गरिने पशुपन्छिको अनुगमन गर्ने निर्णय गरेको छ । २०७९ जेठ ३०
१५ वर्षिय रोशनलाई उपचारमा खर्च अभाव, सहयोगको अपिल
जिल्लाको आठबिसकोट नगरपालिका ३ निवासी १५ वर्षीय रोशन बुढाथोकीलाई उपचार खर्चका लागी सहयोगको अपिल गरिएको हो । २०७९ जेठ ३०
महतमा तेस्रो भूमे कप सुरु
रुकुम पूर्वको भूमे गाउँपालिका ६ महतमा तेस्रो भूमे कप–२०७९ सुरू भएको छ। २०७९ जेठ ३०
'जेठो' विद्यालयको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत
रुकुम पश्चिमको सदरमुकाम मुसिकोट १ मा रहेको श्री त्रिभुवन जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा नरेन्द्र केसी सर्वसम्मत चयन हुनुभएको छ । २०७९ जेठ ३०