सानीभेरीका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण
रुकुम पश्चिमका ६९ घरपरिवारलाई कृषिजन्य सामाग्री वितरण गरिएको छ । २०७९ असार ६
रेडियोमा काम गरेका पत्रकारले तलब नपाइपछि भोलिदेखि चरणबद्ध आन्दोलन
जिल्लाको आठबिसकोट नगरपालिका ९ राडिबजारमा संचालित रेडियो नयाँ नेपालमा कार्यरत पत्रकार तथा कर्मचारीले बक्यौता पारिश्रमिक अझैसम्म पनि पाएका छैनन्। २०७९ असार ६
घर नजिकैको भिरबाट लडेर १७ बर्षिय किशोरीको मृत्यु
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको भिरबाट लडेर मृत्यु भएको हो । २०७९ असार ५
प्रदेश सांसदको ज्ञान सहायकमा कर्णालीका १२ युवा छनौट
कर्णाली प्रदेशका बिभिन्न जिल्लाका १२ युवाहरु यहाँको प्रदेश सभा सांसदहरूको ज्ञान सहायक पदका लागि छनौट भएका छन् । २०७९ असार ५
स्काउट स्थापना दिवसको अवसरमा हाजिरीजवाफ
आईतबार नेपाल स्काउट स्थापनाको ७० वर्ष पूरा भई ७१ औं वर्ष प्रवेशको अवसरमा जिल्लाको त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मावि स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो । २०७९ असार ५
चौरजहारी ११ को वडा कार्यालयमा तालाबन्दी
जिल्लाको चौरजहारी नगरपालिकाको ११ नम्वर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । २०७९ असार ५
आठबिसकोटमा जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु
दुर्घटनामा परेर जिपका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ । २०७९ असार ४
सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार
एक सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दांगमा दुई जनालाई पक्राउ गरेको छ । २०७९ असार ४
मृगौला पीडित नाबालकलाई सहयोग प्रदान
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक अभावको कारण उपचार गर्नबाट बञ्चित रहेका एक मृगौला पीडित नाबालकलाई सहयोग गरेको छ । २०७९ असार ३
चाहिने बेला मल पाएनन् किसानले, उत्पादन घट्ने पीर
रासायनिक मलको अभावको कारण खेतीपातीको समय सुरु भईसक्दा पनि रुकुम पश्चिमका किसानले मलबिनै खेती गर्न बाध्य भएका छन् । २०७९ असार ३
जिल्लामै पहिलो पटक चौरजहारीमा पालिका स्तरिय फुटबल प्रतियोगिता सञ्चालन
जिल्ला खेलकुद विकास समितिले स्थानीय तह बनेपछि जिल्लामै पहिलो पटक पालिका स्तरिय प्रतियोगिताको आयोजना गरेको हो । २०७९ असार ३
निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति, तोडियो अनशन
न्यायको माग गर्दै २७ जेठदेखि अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका–९ की सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति भएको छ। २०७९ असार ३