नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
सल्यानमा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न

सल्यानमा मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न

जिल्ला सदरमुकाम खलंगामा निर्वाचनको समयमा हुने लैगिंक हिंसा यसको न्यूनीकरण, निर्वाचन आचारसंहिता , मतदाता शिक्षा र नमुना मतदान कार्यक्रम सप्पन्न भएको छ ।
चुनाव प्रचारमा हिडेको गाडिको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गयो

चुनाव प्रचारमा हिडेको गाडिको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गयो

चुनावी प्रचारमा हिडेको गाडिको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गएको छ ।
चौरजहारीमा काँग्रेसका वडा सभापति सहित तीन घाईते

चौरजहारीमा काँग्रेसका वडा सभापति सहित तीन घाईते

झपडका क्रममा माओवादी कार्यकर्ताको आक्रमणमा परेर नेपाली काँग्रेसका वडा सभापति सहित तीन जना घाईते भएका छन् ।
आठबिसकोटको स्यालाखदीमा झडप, प्रहरी सहित सात जना घाईते

आठबिसकोटको स्यालाखदीमा झडप, प्रहरी सहित सात जना घाईते

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदिमा शुक्रबार राती नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता बिच झडप भएको छ ।
सुत्केरी व्यथा लागेकी महिलालाई प्रहरीले बोकेर ज्यान जोगाए

सुत्केरी व्यथा लागेकी महिलालाई प्रहरीले बोकेर ज्यान जोगाए

जाजरकोटमा प्रहरीले सुत्केरी व्यथा लागेकी महिलाको ज्यान बचाएका छन् । 
चौरजहारीमा ढुङ्गा हानाहान, दुई वाइसियल घाइते

चौरजहारीमा ढुङ्गा हानाहान, दुई वाइसियल घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली काँग्रेस, एमाले र माओवादी बिच झडप भएको छ ।
रुकुममा काँग्रेसको कार्यक्रमस्थलमा आगजनी

रुकुममा काँग्रेसको कार्यक्रमस्थलमा आगजनी

रुकुम पश्चिममा स्थानीय तह निर्वाचनको लागि आयोजना गरिएको चुनावी कार्यक्रमस्थलमा आगजनी भएको छ ।
भारतमा अध्ययन गरिरहेका मुसीकोटका गोपाल खड्का वेपत्ता

भारतमा अध्ययन गरिरहेका मुसीकोटका गोपाल खड्का वेपत्ता

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर १ का गोपाल खड्का भारतबाट रुकुम आउँदै गर्दा भारतको हरिद्वार गङ्गा नदिको आसपासबाट वेपत्ता हुनुभएको छ ।
कविता - प्रश्न गर

कविता - प्रश्न गर

सुशासन रहित व्यबहारको खोल ओडेर क्रान्ति र समृद्धिको पैरवी गर्नेमाथि प्रश्न गर
मुसिकोट खलंगामा एक पुरुषको शव फेला

मुसिकोट खलंगामा एक पुरुषको शव फेला

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा एक पुरुषको शव फेला परेको छ ।
तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने

तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने

तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ ।
रुकुममा माओवादी कार्यकर्ता बिच खकुरी हानाहान, ६ जना घाईते

रुकुममा माओवादी कार्यकर्ता बिच खकुरी हानाहान, ६ जना घाईते

स्वतन्त्र उम्मेदवारी दिएको बिषयमा रुकुम पश्चिममा माओवादी कार्यकर्ता बिच खुकुरी हानाहान भएको छ । झडपमा परेर ६ जना कार्यकर्ता घाईते भएका छन् । घाईते मध्य तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
मुसिकोटमा माओवादी, नेकपा एस र जसपाको संयुक्त प्रतिवद्धता : 'हेलो मेयर' टोल फ्रि टेलिफोन सेवा

मुसिकोटमा माओवादी, नेकपा एस र जसपाको संयुक्त प्रतिवद्धता : 'हेलो मेयर' टोल फ्रि टेलिफोन सेवा

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले मुसिकोट नगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।