जिल्लाको प्रमुख सुरक्षा चुनौति ‘अनावश्यक राजनीतिक दवाव’
रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लाको प्रमुख सुरक्षा चुनौतिको रुपमा अनावश्यक राजनीतिक दवावलाई लिईएको बताउनुभएको छ । २०७९ असार १३
जलस्रोतको व्यवस्थापन र नीतिको बिषयमा रुकुममा छलफल
रुकुम पश्चिमको मुसीकोटमा जलस्रोतको व्यवस्थापन र नीतिको बिषयमा कार्यशाला गरिएको छ । २०७९ असार १३
जाँदाजाँदै मन्त्री झाँक्रीका आँसु रोकिएनन्
बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । २०७९ असार १२
मन्त्रिपरिषद् हेरफेर (सूचीसहित)
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच जना मन्त्री फेरबदल गर्नुभएको हो । २०७९ असार १२
रेडियो मालिकबाट ठगिएका रुकुमका पत्रकार तलब माग्दै धर्नामा
रेडियोमा काम गरेको करिब दुई बर्षसम्म पनि पारिश्रमिक नपाएका रुकुमका पत्रकारहरुले आज आईतबार काम गरेको रेडियोमा धर्ना दिएका छन् । २०७९ असार १२
जिल्ला प्रशासनको गेटमा अधिकारकर्मीहरुको धर्ना, नौ बुँदे ज्ञापनपत्र पेश
रुकुम पश्चिममा ‘कानूनी तथा सामाजिक न्यायको अधिकार : हिंसारहित समाजको आधार’ भन्ने नाराका साथ बलात्कार बिरुद्धको चौथो राष्ट्रिय अभियान सुरुवात गरिएको छ । २०७९ असार १२
मुसिकोट -रुकुमकोट सडकखण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गमा पर्ने मुसिकोट-रुकुमकोट सडकखण्ड अवरुद्ध भएको छ । २०७९ वैशाख १२
रुकुम पश्चिम : पाँच पालिकाको बजेट ३ अरब ४१ करोड बढी प्रस्ताव
रुकुम पश्चिमका पाँच स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि ३ अरब ४१ करोड बढीको बजेट वक्तव्य ल्याएका छन् । २०७९ असार ११
सिस्ने राउण्डमा आकर्षक आधुनिक काठेपुल निर्माण
रुकुम पूर्वको सिस्ने गाउँपालिका १ मा रहेको सिस्ने हिमाल पुग्नको लागि तय गरिएको सिस्ने राउण्डमा आठ वटा आधुनिक काठेपुल निर्माण गरिएको छ । २०७९ असार ११
आठविसकोटको मुख्य प्राथमिकतामा कृषि, ६७ करोड बढीको बजेट
शुक्रबार रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेश गरेको छ । २०७९ असार १०
मुसिकोटमा ८६ करोड ७२ लाखको वजेट वक्तव्य, प्रत्येक वडामा १ करोड बजेट
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको एघारौं नगरसभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र प्रस्ताबित बजेट पेश भएको छ । २०७९ असार १०
चौरजहारीमा नगर बस र मोटरसाईकल ठोक्किदा तीन जना घाईते
रुकुम पश्चिमको चौरजहारीमा नगरबस र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जना घाईते भएका छन् । २०७९ असार १०