नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
समुदाय प्रहरी साझेदारी कार्यक्रम र स्वच्छ सडक अभियान अन्तर्गत सरसफाई अभियान

समुदाय प्रहरी साझेदारी कार्यक्रम र स्वच्छ सडक अभियान अन्तर्गत सरसफाई अभियान

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको संयुक्त आयोजनामा आज रुकुमको मुसिकोटमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।
मुसिकोटका कृषि शाखा प्रमुख मदिराले कार्यकक्षमै 'लम्पसार'

मुसिकोटका कृषि शाखा प्रमुख मदिराले कार्यकक्षमै 'लम्पसार'

जिल्लाको मुसिकोट नगरपालिकाका कृषि शाखा प्रमख प्रेमबहादुर खत्रीले मदिरा सेवन गरेर कार्यकक्षमै लम्पसार बनेपछि शाखाबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।
पूर्ण खोप सुनिश्चितता र घोषणाका आधारहरु

पूर्ण खोप सुनिश्चितता र घोषणाका आधारहरु

खोप कार्यक्रमको मुख्य उद्देश्य भनेको खोप बाट बचाउन सकिने रोगहरु लाई शुन्य अवस्थामा कायम गर्ने हो । यसले रोगहरु नियन्त्रण, रोगहरु निवारण रोगहरु उन्मुलनमा टेवा पुर्याउदछ ।
यसै बर्ष रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

यसै बर्ष रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने

बिहिबार मुसिकोटमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले यसै बर्षको असार भित्रमा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गर्ने गरी निर्णय गरेको छ ।
सोलाबाङमा व्यवसाय दर्ता, नविकरण र मुल्य सूचि नभएका बढी

सोलाबाङमा व्यवसाय दर्ता, नविकरण र मुल्य सूचि नभएका बढी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ सोलाबाङ बजारमा रहेका अधिकांश व्यवसायहरुमा दर्ता, नविकरण नभएको र मूल्य सूचि नराखिएको पाईएको छ ।
लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशको आयोजनामा लोक सेवा आयोगको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
रुकुम पश्चिम : धान दिवसमा हिलोमा डोरी तान्ने र गोरु दौडाउने प्रतियोगीता

रुकुम पश्चिम : धान दिवसमा हिलोमा डोरी तान्ने र गोरु दौडाउने प्रतियोगीता

रुकुम पश्चिममा पनि सचेतनामुलक र्‍याली, प्रतियोगिता र धान रोपेर यस वर्षको १९ औं राष्ट्रिय धान दिवस मनाईएको छ ।
सौर्य बत्तिले झिलिमिली 'नयाँ शहर चौरजहारी'

सौर्य बत्तिले झिलिमिली 'नयाँ शहर चौरजहारी'

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका बिभिन्न वडामा सौर्य बत्ति जडान गरिएको छ ।
त्रिवेणीको नीति तथा कार्यक्रम र बजेट पास

त्रिवेणीको नीति तथा कार्यक्रम र बजेट पास

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिको गाउँ सभामा पेश भएको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पास भएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्बको चामल र १५ अर्बको धान आयात

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २७ अर्बको चामल र १५ अर्बको धान आयात

हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।
त्रिवेणीमा सर्वसाधारणको पैसा, श्रमदान र जग्गादानबाट बनाएको गाउँघर क्लिनिक भत्कियो

त्रिवेणीमा सर्वसाधारणको पैसा, श्रमदान र जग्गादानबाट बनाएको गाउँघर क्लिनिक भत्कियो

त्रिवेणी गाउँपालिका २ गैरीनेटामा रहेको सामुदायीक स्वास्थ्य इकाईको भवन भत्किएको छ ।
सिस्ने र भूमेका बिद्यार्थीलाई स्वअध्ययन सामाग्री वितरण

सिस्ने र भूमेका बिद्यार्थीलाई स्वअध्ययन सामाग्री वितरण

रुकुम पूर्वका भूमे र सिस्ने गाउँपालिकामा रहेका विद्यालयहरुमा स्वअध्ययन सामाग्रीहरु वितरण गरिएको छ ।