अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । २०७९ असार २२
बैंकमा कम पैसा राख्ने जिल्लामा रुकुम पूर्व
बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रूपमा रुकुम पूर्व देखिएको छ । २०७९ असार २२
चौरजहारीमा चट्याङ लागेर २ महिला घाइते
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चट्याङ लागेर २ महिला घाइते भएका छन । २०७९ असार २२
मुसिकोटलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता
रुकुम पश्चिमको मुसीकोट नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउन प्रतिबद्धता गरिएको छ । २०७९ असार २१
मुसिकोटको डाङडुङ्गे बस्ती जोखिममा, बस्ती स्थान्तरण गर्न सुझाव
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो । २०७९ असार २१
कर्णालीका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम
कर्णाली प्रदेश सरकारले ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ । २०७९ असार २१
मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ । २०७९ असार २१
मानव अधिकार संजालको संयोजकमा नरबहादुर नेपाली
संजालको सोमबार सम्पन्न बैठकले नरबहादुर नेपालीको संयोजकतामा १७ सदस्यीय कार्य समिति चयन गरेको हो । २०७९ असार २०
प्रदेश स्तरीय युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनीमा रुकुमका नारायण खड्का दोस्रो
आइतबार भएको कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नम्बर ९ का नारायण खड्का दोस्रो हुनुभएको हो । २०७९ असार २०
अल्ट्रासाउण्ड मार्फत गाउँमै गर्भजाँच, ११ जना महिलाको पेटमा उल्टो बच्चा
ग्रामीण महिलाहरुलाई लक्षित गरेर रुकुम पश्चिममा गाउँमै भिडियो एक्सरे मार्फत महिलाहरुको गर्भजाँच गरिएको छ । २०७९ असार १९

