नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
जंगली च्याउ खाँदा सल्यानमा एक जनाको मृत्यु, तीन जनाकाे उपचार हुँदै

जंगली च्याउ खाँदा सल्यानमा एक जनाको मृत्यु, तीन जनाकाे उपचार हुँदै

जंगली च्याउ खाँदा सल्यानमा एक जनाको मृत्यु भएको छ ।
कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट, रुकुम पश्चिम उत्कृष्ट पाँच भित्र

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट, रुकुम पश्चिम उत्कृष्ट पाँच भित्र

मूल्याङ्कन प्रतिवेदनअनुशार गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, रूकुम पश्चिम, डडेलधुरा र हुम्ला उत्कृष्ट अंक प्राप्त गर्ने पाँचौ स्थानका जिल्लाभित्र पर्न सफल भएका छन् ।
मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन

सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।
बुद्धिजीवीहरुको बुद्धिमा बिर्को नलागोस्

बुद्धिजीवीहरुको बुद्धिमा बिर्को नलागोस्

हिजोआज अर्थमन्त्री जनार्दन शर्मा र उहाँले ल्याएको बजेट बारेमा चौतर्फि बहस हुने गरेको छ । एक प्रशंसामा उत्रिएको पक्ष छ भने एउटा पक्ष खरो बिरोधमा ।
दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, नेपालगञ्जमा आपतकालीन अवतरण

दुर्घटनाबाट जोगियो श्री एयरलाइन्सको जहाज, नेपालगञ्जमा आपतकालीन अवतरण

 बिहिबार बिहान नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन - एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।
नेकपा बिशेष कमिटी सदस्य खत्रीको सल्यानमा शव भेटियो

नेकपा बिशेष कमिटी सदस्य खत्रीको सल्यानमा शव भेटियो

जिल्लाको छत्रेश्वरी गाउँपालिका ४ झिम्टेका अन्दाजी ५३/५४ वर्षिय लोकमान खत्रीको शव बिहिवार बिहान भेटिएको हो ।
महतमा युद्ध भुलाउने र शान्ति फैलाउने स्मारक

महतमा युद्ध भुलाउने र शान्ति फैलाउने स्मारक

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वताका राज्यपक्ष र माओवादी बीचको लडाईको चेपुवामा परेको महतमा 'युद्ध फिचर तथा स्मारक पार्क' निर्माण भएको । भूमे गाउँपालिका ६, महतमा रहेको स्मारक युद्ध पर्यटनको नमूना कार्यको रुपमा विकसित हुँदै गएको छ ।
चौरजहारीमा रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

चौरजहारीमा रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु

रुकुम पश्चिममा अत्याधिक रक्तश्रावका कारण एक महिलाको मृत्यु भएको छ ।
बेवारिसे शवको १२ दिन सम्म खुलेन पहिचान

बेवारिसे शवको १२ दिन सम्म खुलेन पहिचान

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ गिलबाङ निपानेमा फेला परेको महिलाको शवको अझै पहिचान खुलेको छैन ।
कर्णालीमा अझै ३८ प्रतिशत जनसङ्ख्या निरक्षर

कर्णालीमा अझै ३८ प्रतिशत जनसङ्ख्या निरक्षर

कर्णाली प्रदेशमा कुल जनसङ्ख्याको ६२ प्रतिशत मात्रै साक्षर छन् भने ३८ प्रतिशत जनसङ्ख्या अझै निरक्षर रहेका छन ।
पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
जाजरकोटमा प्रधानध्यापक पक्राउ

जाजरकोटमा प्रधानध्यापक पक्राउ

जाजरकोटमा मदिरा सेवन गरी विद्यालय आएको आरोपमा प्रधानध्यापक पक्राउ परेका छन ।
आठबीसकोटमा युवाहरु बीच कुटाकुट, घाईतेलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो

आठबीसकोटमा युवाहरु बीच कुटाकुट, घाईतेलाई हेलिकप्टर मार्फत सुर्खेत लगियो

रुकुम पश्चिमको आठबीसकोटमा युवाहरु बीच आईतबार कुटाकुट भएको छ ।