नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
घर नजिकैको भिरबाट लडेर १७ बर्षिय किशोरीको मृत्यु

घर नजिकैको भिरबाट लडेर १७ बर्षिय किशोरीको मृत्यु

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको भिरबाट लडेर मृत्यु भएको हो ।
प्रदेश सांसदको ज्ञान सहायकमा कर्णालीका १२ युवा छनौट

प्रदेश सांसदको ज्ञान सहायकमा कर्णालीका १२ युवा छनौट

कर्णाली प्रदेशका बिभिन्न जिल्लाका १२ युवाहरु यहाँको प्रदेश सभा सांसदहरूको ज्ञान सहायक पदका लागि छनौट भएका छन् ।
स्काउट स्थापना दिवसको अवसरमा हाजिरीजवाफ

स्काउट स्थापना दिवसको अवसरमा हाजिरीजवाफ

आईतबार नेपाल स्काउट स्थापनाको ७० वर्ष पूरा भई ७१ औं वर्ष प्रवेशको अवसरमा जिल्लाको त्रिवेणी गाउँपालिका ३ मा रहेको श्री युवा जनजागरण माध्यमिक विद्यालय झुल्नेटामा मावि स्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो ।
चौरजहारी ११ को वडा कार्यालयमा तालाबन्दी

चौरजहारी ११ को वडा कार्यालयमा तालाबन्दी

जिल्लाको चौरजहारी नगरपालिकाको ११ नम्वर वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।
आठबिसकोटमा जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

आठबिसकोटमा जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

दुर्घटनामा परेर जिपका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ ।
सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार

सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार

एक सुस्त मनस्थिती भएकी युवतिमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दांगमा दुई जनालाई पक्राउ गरेको छ ।
मृगौला पीडित नाबालकलाई सहयोग प्रदान

मृगौला पीडित नाबालकलाई सहयोग प्रदान

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आर्थिक अभावको कारण उपचार गर्नबाट बञ्चित रहेका एक मृगौला पीडित नाबालकलाई सहयोग गरेको छ ।
चाहिने बेला मल पाएनन् किसानले, उत्पादन घट्ने पीर

चाहिने बेला मल पाएनन् किसानले, उत्पादन घट्ने पीर

रासायनिक मलको अभावको कारण खेतीपातीको समय सुरु भईसक्दा पनि रुकुम पश्चिमका किसानले मलबिनै खेती गर्न बाध्य भएका छन् ।
जिल्लामै पहिलो पटक चौरजहारीमा पालिका स्तरिय फुटबल प्रतियोगिता सञ्चालन

जिल्लामै पहिलो पटक चौरजहारीमा पालिका स्तरिय फुटबल प्रतियोगिता सञ्चालन

जिल्ला खेलकुद विकास समितिले स्थानीय तह बनेपछि जिल्लामै पहिलो पटक पालिका स्तरिय प्रतियोगिताको आयोजना गरेको हो ।
निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति, तोडियो अनशन

निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति, तोडियो अनशन

न्यायको माग गर्दै २७ जेठदेखि अनशनमा बसेकी महोत्तरी जलेश्वर नगरपालिका–९ की सोनाली कुमारी सिंह निहारिका र सरकारकाबीच पाँच बुँदे सहमति भएको छ।
मुसिकोटका पाँच किसानलाई भैसी वितरण

मुसिकोटका पाँच किसानलाई भैसी वितरण

बिहिबार नगरपालिकाको वडा नम्वर ३ र १३ का पाँच जना किसानलाई भैसी वितरण गरेको हो ।
जिल्ला प्रशासन जाजरकोटले दिन थाल्यो बिहान ८ बजेदेखि सेवा

जिल्ला प्रशासन जाजरकोटले दिन थाल्यो बिहान ८ बजेदेखि सेवा

जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा दिन थालेको छ ।
जिपसिङमा महिना दिनपछि बिद्युत  सुचारु

जिपसिङमा महिना दिनपछि बिद्युत सुचारु

बाँफिकोट गाउँपालिका वडा नम्बर ६ को जिपसिङमा एक महिनादेखि अबरुद्ध भएको बिद्युत सुचारु भएको छ ।