
जनयुद्धमा ३५ लडाइँ लडेर पनि हारेका विजय
गाउँमा क्रान्ति गर्न चटक्कै छाडेका राता मान्छेहरु अचेल सहर पसेका छन् । राता मान्छेका नेताहरु कुर्सी र सत्ताका लागि सहर पसेका हुन् । तर विगतमा रातै लगाएर अहिले कालो निलो अनुहार बनाएका राता मान्छे भने पेट पाल्न सहरमा भौतारिरहेका छन् । २०७८ पुस ७
बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई पाँच महिना कैद
जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ। २०७८ पुस ६
भिजिट भिसामा दुबई गएका १९ जना अलपत्र
भिजिट भिसामा खाडी देश दुबई काम गर्न गएका धादिङका १९ जना अलपत्र परेका छन् । २०७८ पुस ६
एकीकृत घुम्ती शिविर सम्पन्न
मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एकीकृत घुम्ती शिबिर सप्पन्न भएको छ । २०७८ पुस ५