नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चौरजहारीमा रहेको द क्याराभान कन्ट्रक्सन प्रा.ली. मजदुरद्वारा घेराउ

चौरजहारीमा रहेको द क्याराभान कन्ट्रक्सन प्रा.ली. मजदुरद्वारा घेराउ

सडक निर्माणमा काम गरेका रुकुम पश्चिमका कामदारहरुले ज्याला नपाएपछि निर्माण कम्पनी घेराउ गरेका छन् ।
नेकपाद्वारा सिडियो कार्यालयमा ज्ञापनपत्र पेश

नेकपाद्वारा सिडियो कार्यालयमा ज्ञापनपत्र पेश

नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ।
सल्यानमा पाटेबाघ नियन्त्रणमा लिइयो

सल्यानमा पाटेबाघ नियन्त्रणमा लिइयो

सल्यानको कालीमाटी गाउँपालिका ७ बाट बाघ नियन्त्रणमा लिइएको छ।
सरकारको ऋण  २० खर्ब ११ अर्ब भन्दा माथी

सरकारको ऋण २० खर्ब ११ अर्ब भन्दा माथी

नेपाल सरकारको ऋण बढेर २० खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ ।
सानीभेरीको टापुमा शव फेला

सानीभेरीको टापुमा शव फेला

रुकुम पश्चिममा सानीभेरी नदीको टापुमा शव फेला परेको छ ।
एकीकृत समाजवादी रुकुम पश्चिमको छैटौं बैठक सम्पन्न

एकीकृत समाजवादी रुकुम पश्चिमको छैटौं बैठक सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको छैटौं बैठक मंगलबार सम्पन्न भएको छ ।
द्वन्द्वको कारण जागिर गुमाएका पाँच शिक्षकको पुनर्बहाली

द्वन्द्वको कारण जागिर गुमाएका पाँच शिक्षकको पुनर्बहाली

सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका रुकुमपश्चिमका पाँच जना शिक्षक पुनर्बहाली भएका छन् ।
होटेलमा मृत अवस्थामा भेटिए महिला र पुरुष

होटेलमा मृत अवस्थामा भेटिए महिला र पुरुष

बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।
सल्यानमा भाइ र बुहारी माथी एसिड प्रहार

सल्यानमा भाइ र बुहारी माथी एसिड प्रहार

सल्यानको दार्मा गाउपालिका ३ चम्पुटाकुरामा आफ्नै भाइ र बुहारीलाई दाइले एसिड छर्केका छन ।
मुसिकोटमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

मुसिकोटमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु

रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
ठेकेदारको लापरबाहिले अलपत्र सहिद मार्ग

ठेकेदारको लापरबाहिले अलपत्र सहिद मार्ग

सहिद मार्ग सडक आयोजना अन्तर्गत रुकुम पूर्वको काँक्री–हुकाम खण्डको काम अलपत्र अवस्थामा रहेको हो ।
पद्माकुमारी अक्षकोषबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

पद्माकुमारी अक्षकोषबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पोल ढल्दा खलंगामा विद्युत अवरुद्ध

पोल ढल्दा खलंगामा विद्युत अवरुद्ध

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगा बजारमा विद्युतको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।