वाईसीयलको अध्यक्षमा सुबोध सेर्पाली चयन
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन हुनुभएको छ । २०७९ भदाै ६
सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेपछि टाउको छिनाएर निसीखोलामा ....
ओछ्यानमा सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेको भन्दै टाउको छिनाएर खोलामा फालेको सुन्दा पत्यार नलाग्न सक्छ । तर, बागलुङको निसीखोलामा यस्तो घटना घटेको छ । २०७९ भदाै ६
यस्तो छ रुकुम पश्चिममा तोकिएको एम्बुलेन्सको नयाँ भाडादर
एम्बुलेन्स संचालकहरुले बिरामीहरुबाट मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । २०७९ भदाै ५
आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
आजदेखि सरकारले दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । २०७९ भदाै ५
विशेष छात्रवृतिले वन विज्ञान पढ्नेलाई आकर्षण
रुकुमपश्चिमको चौरजहारी नगरपालिका –१ मा रहेको सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय वन विज्ञान अध्ययन गर्न चाहनेहरुको लागि पहिलो रोजाई समेत हुने गरेको छ । २०७९ भदाै ५
ठेकेदारको ठगी, चौरजहारीका व्यापारीको बिचल्ली !
नयाँ शहर आयोजना कार्यालय चौरजहारीको भवन निर्माण गर्दाको लाखौको भुक्तानी नगरेर ठेकेदार हिडेपछि व्यापारीहरुको बिजोग भएको हो । २०७९ भदाै ४
रुकुम पश्चिममा भदौ ५ गतेदेखि बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाईने
भदौ ५ गतेका आईतबार देखि रुकुम पश्चिममा बालिकाहरुको लागि कोरोना बिरुद्धको खोप लगाईने भएको छ । २०७९ भदाै ३
चट्याङ लागेर दुई बाख्रा मरे
शुक्रबार बिहान पानीसँगै परेको चट्याङका कारण चौरजहारी नगरपालिका १४, फल्लेघरस्थित गोपे पुनका दुईवटा बाख्रा मरेका हुन् । २०७९ भदाै ३
नदीमा भेटिएको शवको हत्या भएको आशंका
रुकुम पश्चिमको सानीभेरी नदीमा भेटिएको शवको हत्या गरिएको आशंका गरिएको छ । २०७९ भदौ २


