नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
चौरजहारीमा चट्याङ लागेर २ महिला घाइते

चौरजहारीमा चट्याङ लागेर २ महिला घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चट्याङ लागेर २ महिला घाइते भएका छन ।
मुसिकोटलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता

मुसिकोटलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता

रुकुम पश्चिमको मुसीकोट नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउन प्रतिबद्धता गरिएको छ ।
मुसिकोटको डाङडुङ्गे बस्ती जोखिममा, बस्ती स्थान्तरण गर्न सुझाव

मुसिकोटको डाङडुङ्गे बस्ती जोखिममा, बस्ती स्थान्तरण गर्न सुझाव

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।
खलंगामा बजार अनुगमन

खलंगामा बजार अनुगमन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा बजार अनुगमन गरिएको छ ।
कर्णालीका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

कर्णालीका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

कर्णाली प्रदेश सरकारले ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ ।
तारा प्रसाद ओली

तारा प्रसाद ओली

मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको बाग्लुङ–घोडाबाँधे खण्ड गए रातिदेखि अवरूद्ध भएको छ ।
मानव अधिकार संजालको संयोजकमा नरबहादुर नेपाली

मानव अधिकार संजालको संयोजकमा नरबहादुर नेपाली

संजालको सोमबार सम्पन्न बैठकले नरबहादुर नेपालीको संयोजकतामा १७ सदस्यीय कार्य समिति चयन गरेको हो ।
प्रदेश स्तरीय युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनीमा रुकुमका नारायण खड्का दोस्रो

प्रदेश स्तरीय युवा नवप्रवर्तनात्मक बिचार प्रदर्शनीमा रुकुमका नारायण खड्का दोस्रो

आइतबार भएको कार्यक्रममा सानीभेरी गाउँपालिका वडा नम्बर ९ का नारायण खड्का दोस्रो हुनुभएको हो ।
अल्ट्रासाउण्ड मार्फत गाउँमै गर्भजाँच, ११ जना महिलाको पेटमा उल्टो बच्चा

अल्ट्रासाउण्ड मार्फत गाउँमै गर्भजाँच, ११ जना महिलाको पेटमा उल्टो बच्चा

ग्रामीण महिलाहरुलाई लक्षित गरेर रुकुम पश्चिममा गाउँमै भिडियो एक्सरे मार्फत महिलाहरुको गर्भजाँच गरिएको छ ।
त्रिवेणीमा आशामार्फत संचालित योजनाको संयुक्त अनुगमन

त्रिवेणीमा आशामार्फत संचालित योजनाको संयुक्त अनुगमन

पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) रुकुम मार्फत संचालित बिभिन्न कार्यक्रमहरुको आज शनिबार संयुक्त अनुगमन गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम र स्वच्छ सडक अभियान अन्तर्गत सरसफाई अभियान

समुदाय प्रहरी साझेदारी कार्यक्रम र स्वच्छ सडक अभियान अन्तर्गत सरसफाई अभियान

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको संयुक्त आयोजनामा आज रुकुमको मुसिकोटमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।
मुसिकोटका कृषि शाखा प्रमुख मदिराले कार्यकक्षमै 'लम्पसार'

मुसिकोटका कृषि शाखा प्रमुख मदिराले कार्यकक्षमै 'लम्पसार'

जिल्लाको मुसिकोट नगरपालिकाका कृषि शाखा प्रमख प्रेमबहादुर खत्रीले मदिरा सेवन गरेर कार्यकक्षमै लम्पसार बनेपछि शाखाबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।