जनतासँग जनप्रतिनिधि कार्यक्रम
चौरजहारी नगरपालिका वडा नम्बर ५ ले जनतासँग जनप्रतिनिधि कार्यक्रम गर्ने भएको छ। २०७९ भदौ २०
जिल्ला अस्पताल रुकुमको अध्यक्षमा कुसारी
जिल्ला अस्पताल विकास समिती रुकुम पश्चिमको अध्यक्षमा टेक कुसारी नियुक्त हुनुभएको छ । २०७९ भदौ २०
एमाले रुकुम पश्चिमद्वारा २८ जना उम्मेदवार सिफारिस
नेकपा एमाले रूकुम पश्चिमले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । २०७९ भदौ २०
जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
रुकुम पश्चिमका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । २०७९ भदौ २०
पिपलचौरका ५० घर पहिरोको जोखिममा
जाजरकोटको नलगाड नगरपालिका ४ को पिपलचौरका ५० घर पहिरोको जोखिममा रहेका छन् । २०७९ भदाै १८
काँग्रेस रुकुम पश्चिमद्वारा प्रदेश सभा निर्वाचनका उम्मेदवार सिफारिस
आसन्न मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि नेपाली काँग्रेस रुकुम पश्चिमले आकांक्षि उम्मेदवारहरुको नाम टुंग्याएको छ । २०७९ भदाै १७
कर्णालीका डाक्टर साह विरुद्ध मुद्धा दर्ता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । २०७९ भदाै १७
प्रधानमन्त्री कृषि परियोजनालाई १५२ जना करार कर्मचारी आवश्यकता
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइले ठूलो संख्यामा करार कर्मचारी मागेको छ । २०७९ भदाै १६
चौरजहारीमा कल सेन्टर स्थापना
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सम्पर्क केन्द्र (कल सेन्टर) स्थापना गरेको छ । २०७९ भदाै १६
माओवादीको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा गोपाल शर्मालाई नियुक्त गरिएको छ। २०७९ भदाै १६
जन्मदिनको अवसरमा पत्रकार केसीद्वारा एचआईभी पीडित परिवारलाई सहयोग
रेडियो यूनिक एफएमका स्टेशन म्यानेजर भुवन केसीले मुुसिकोट नगरपालिका ६ भण्डारीकाँडामा कष्टकर जीवनयापन गर्दै आउनुभएकी लक्ष्मी सुनारको परिवारलाई सहयोग गर्नुभएको हो । २०७९ भदाै १६
‘छोरा आउँदैन, आफू बाँचेजस्तो लाउँदैन’
सशस्त्र द्वन्द्वले विश्राम लिएर मुलुक शान्ती प्रक्रियामा आएको लामो समय बितिसक्दा पनि शेरबहादुरको दिमागमा नेपालमा माओवादी र प्रहरीको लडाँई छ, छोप्छन्, पिट्छन्, भोकै बसाउँछन् भन्ने छाप गहिरो बसेको छ । २०७९ भदाै १५