नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आठबिसकोट क्षेत्रको विकासका लागि अरबौ बजेट थप हुने

आठबिसकोट क्षेत्रको विकासका लागि अरबौ बजेट थप हुने

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विकासका लागि अरबौ बजेट थप भएको छ ।
बृद्ध बिरामी बोकेर अस्पताल पुर्‍याउने दुई प्रहरी जवान पुरस्कृत

बृद्ध बिरामी बोकेर अस्पताल पुर्‍याउने दुई प्रहरी जवान पुरस्कृत

रुकुम पश्चिमको खोलागाउँ स्थित सर्केना प्रहरी चौकीमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढा कर्णाली प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत भएका हुन् ।
गस्तिमा गएका प्रहरीको प्रशंसनिय अर्को सेवा

गस्तिमा गएका प्रहरीको प्रशंसनिय अर्को सेवा

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम अन्तर्गत सर्केना प्रहरी चौकी खोलागाउँमा कार्यरत प्रहरी जवानद्वय स्वयम प्रकाश हमाल र दलबहादुर बुढाले एक बृद्ध बिरामी बोकेर अस्पताल लैजादै गरेको तस्बिर सार्वजनिक भएपछि अहिले उनीहरुको प्रशंसा भएको छ ।
सदन देखि सडकका पार्टीहरु एमसीसीको विरोध प्रदर्शन र ससंद भवन घेराउको तयारीमा

सदन देखि सडकका पार्टीहरु एमसीसीको विरोध प्रदर्शन र ससंद भवन घेराउको तयारीमा

उनीहरूले काठमाडौँ लगायतका विभिन्न स्थानमा प्रदर्शन गर्ने र संसद भवन घेराउका कार्यक्रम राखेका छन् ।
त्यो जनयुद्ध, यो धनयुद्ध !

त्यो जनयुद्ध, यो धनयुद्ध !

जनयुद्धका विचार, चिन्तन, दर्शन, स्वभाव, व्यबहार र क्रियाकलापलाई पुँजीवादी संसदिय विचार, चिन्तन र दर्शनलाइ छोप्दा जनतामा पछुतो भाव जागृत भएको छ ।
अनेरास्ववियू क्रान्तिकारीको तेस्रो पूर्ण बैठक सम्पन्न

अनेरास्ववियू क्रान्तिकारीको तेस्रो पूर्ण बैठक सम्पन्न

जिल्ला अध्यक्ष नारायण केसीको अध्यक्षतामा बसेको बैठकको सन्चालन सचिव खुमराज ओलीले गर्नुभएको थियो ।
नदिजन्य पदार्थको जरिवाना नतिर्ने सफल निर्माण सेवाको ट्याक्टर जफत

नदिजन्य पदार्थको जरिवाना नतिर्ने सफल निर्माण सेवाको ट्याक्टर जफत

नगरपालिकाका अनुसार सफल निर्माण सेवाले अवैध रुपमा सानीभेरी किनारका बिभिन्न घाटहरुबाट नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा बिक्रि बितरण गर्ने गरेको थियो ।
जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश

जसपाका जिल्ला सचिव एकीकृत समाजवादीमा प्रवेश

आज मुसिकोटमा अवस्थित पार्टि कार्यालयमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज देबि ओलि र जिल्ला अध्यक्ष बिमल कुमार पुनले उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो ।
आज 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस, यस्तो छ मनाउनुको कारण

आज 'भ्यालेन्टाइन डे' अर्थात प्रणय दिवस, यस्तो छ मनाउनुको कारण

आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ ।