नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
भुमेमा मात्रै आशाको २ करोड ३१ लाख बजेट खर्च

भुमेमा मात्रै आशाको २ करोड ३१ लाख बजेट खर्च

पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा) रुकुमले चालु आर्थिक वर्षमा रुकुम पूर्वको भूमे गाउँपालिकाका बिभिन्न वडाहरुमा २ करोड ३१ लाखको बजेट कार्यान्वयन गरेको छ ।
सल्यानको शारदा नदिमा एक पुरुषको शव भेटियो

सल्यानको शारदा नदिमा एक पुरुषको शव भेटियो

जिल्लाको शारदा नगरपालिका ६ का ५० वर्षिय डोल बहादुर भण्डारी शारदा नदिमा मृत अवस्थामा फेला गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कर्णालीका बालबालिकामा कुपोषण समस्या

कर्णालीका बालबालिकामा कुपोषण समस्या

कर्णाली प्रदेशमा बालबालिकाहरुमा कुपोषणको समस्या बढ्दै गएको छ ।
स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्वि

स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्वि

रुकुम पश्चिममा स्वास्थ्य सस्थामा सुत्केरी गराउनेको संख्यामा बृद्धि भएको छ ।
स्वास्थ्य कार्यालयका गतिविधिहरु बारे अन्तरक्रिया

स्वास्थ्य कार्यालयका गतिविधिहरु बारे अन्तरक्रिया

जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

रुकुम पश्चिमबाट सुत्केरी व्यथा लागेकी एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ ।
बैंकमा कम पैसा राख्ने जिल्लामा रुकुम पूर्व

बैंकमा कम पैसा राख्ने जिल्लामा रुकुम पूर्व

बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रूपमा रुकुम पूर्व देखिएको छ ।
चौरजहारीमा चट्याङ लागेर २ महिला घाइते

चौरजहारीमा चट्याङ लागेर २ महिला घाइते

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा चट्याङ लागेर २ महिला घाइते भएका छन ।
मुसिकोटलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता

मुसिकोटलाई बालश्रममुक्त बनाउने प्रतिबद्धता

रुकुम पश्चिमको मुसीकोट नगरपालिकालाई बालश्रममुक्त नगरपालिका बनाउन प्रतिबद्धता गरिएको छ ।
मुसिकोटको डाङडुङ्गे बस्ती जोखिममा, बस्ती स्थान्तरण गर्न सुझाव

मुसिकोटको डाङडुङ्गे बस्ती जोखिममा, बस्ती स्थान्तरण गर्न सुझाव

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।
खलंगामा बजार अनुगमन

खलंगामा बजार अनुगमन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगामा बजार अनुगमन गरिएको छ ।
कर्णालीका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

कर्णालीका ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम

कर्णाली प्रदेश सरकारले ७१८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम लागू गर्ने भएको छ ।