नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
आज डिग्रे मेलाको अन्तिम दिन

आज डिग्रे मेलाको अन्तिम दिन

हरेक वर्ष हरिवोधनी एकादशी देखि पूर्णिमासम्म लाग्ने रुकुम पश्चिमको डिग्रे मेला आज सकिदै छ ।
कर्णालीमा विपदबाट ४९ को मृत्यु, २५ बेपत्ता

कर्णालीमा विपदबाट ४९ को मृत्यु, २५ बेपत्ता

गत असोज अन्तिम साताको मनसुनजन्य विपद्का कारण कर्णालीमा ४९ व्यक्तिको ज्यान गएको छ भने अहिलेसम्म २५ जना बेपत्ता भएका छन् । 
जिल्लामै सर्वाधिक राशिको भलिबल पुरस्कार 'टिम सुजल'को हातमा

जिल्लामै सर्वाधिक राशिको भलिबल पुरस्कार 'टिम सुजल'को हातमा

चौतारा मेलामा भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता टिम सुजल प्रथम भएको छ ।
पाईला स्पोर्ट एकेडेमी आठबिसकोट महिला भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल

पाईला स्पोर्ट एकेडेमी आठबिसकोट महिला भलिबल प्रतियोगिताको उपाधि चुम्न सफल

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ मा भएको खुल्ला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
भोट माग्दै समाजवादीका उम्मेदवार घरघरमा

भोट माग्दै समाजवादीका उम्मेदवार घरघरमा

नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमका उम्मेदवारहरु भोट माग्दै जनताको घरघरमा पुग्न थालेका छन ।
रुकुमका पत्रकारहरुलाई निर्वाचन सम्बन्धि अभिमुखिकरण

रुकुमका पत्रकारहरुलाई निर्वाचन सम्बन्धि अभिमुखिकरण

रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगामा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
रुकुम पश्चिमका ६ ठाउँमा नमूना मतदान सम्पन्न

रुकुम पश्चिमका ६ ठाउँमा नमूना मतदान सम्पन्न

रुकुम पश्चिमका सवै स्थानीय तहमा नमुना मतदान कार्य सम्पन्न भएको छ ।
त्रिशुली बस दुर्घटना अपडेट : १९ जना घाईतेलाई काठमाडौ रिफर (विवरणसहित)

त्रिशुली बस दुर्घटना अपडेट : १९ जना घाईतेलाई काठमाडौ रिफर (विवरणसहित)

काठमाडौंबाट रूकुम जाँदै गरेको बस त्रिशुलीमा खसेर दुर्घटना हुँदा १९ जना घाईते भएका छन् ।
काठमाडौंबाट रूकुम आउँदै बस त्रिशूलीमा खस्दा १६ जना घाईते

काठमाडौंबाट रूकुम आउँदै बस त्रिशूलीमा खस्दा १६ जना घाईते

काठमाडौंबाट रूकुमतर्फ आउँदै गरेको बस त्रिशूलीमा खसेको छ। बा ४ ख ५७९० नं बस त्रिशुलीमा खसेको हो।
जनताको घरदैलोमा एमाले रुकुमका उम्मेदवार

जनताको घरदैलोमा एमाले रुकुमका उम्मेदवार

नेकपा एमाले रुुकम पश्चिमका उम्मेदवारहरुले चुनावी प्रचारलाई तिब्र बनाएका छन्।
खोलागाउँमा काँग्रेसका केन्द्रीय सदस्य र पूर्व राज्यमन्त्रीलाई आफ्नै कार्यकर्ताद्वारा कालो झण्डा सहित बहिष्कार

खोलागाउँमा काँग्रेसका केन्द्रीय सदस्य र पूर्व राज्यमन्त्रीलाई आफ्नै कार्यकर्ताद्वारा कालो झण्डा सहित बहिष्कार

नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली र पूर्व राज्य मन्त्री समेत रहनु भएका काँग्रेस नेता गोपालजि जंग शाहलाई चौरजहारी नगरपालिका १० मा शुक्रबार आफ्नै कार्यकर्ताले बहिष्कार गरेका हुन् ।
चौतारा मेलामा आयोजित ब्याटमिन्टन प्रतियोगितामा राजु र सुजनको टिम प्रथम

चौतारा मेलामा आयोजित ब्याटमिन्टन प्रतियोगितामा राजु र सुजनको टिम प्रथम

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ मा भएको खुल्ला पुरुष ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।