चौरजहारीमा सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु
चौरजहारी नगरपालिकाले सेवाग्राहीको सन्तुष्टि सर्वेक्षण सुरु गरेको छ । २०७९ साउन ८
सल्यानमा अरिङगालको टोकाईबाट एक युवकको मृत्यु
सल्यानमा अरिङगालको टोकाईबाट एक युवकको मृत्यु भएको छ। २०७९ साउन ८
ट्राफिक प्रहरी कार्यालय सल्यानद्वारा करिव ५५ लाख राजस्व संकलन
ट्राफिक प्रहरी कार्यालय सल्यानले करिव ५५ लाख राजस्व संकलन गरेको छ । २०७९ साउन ६
कर्णालीबाट एक वर्षमा १ हजार ८८६ जनाले लिए पुनः श्रम स्वीकृति
आर्थिक वर्ष २०७८/०७९ मा कर्णालीबाट एक हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । २०७९ साउन ६
प्रहरी सहायक हवल्दार सरस्वती उत्कृष्ट प्रहरी घोषित
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी सहायक हवल्दार सरस्वती कार्की उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ । २०७९ साउन ६
रोपेको धानमा काँडेदार खपटे किराको प्रकोप
रुकुम पश्चिममा किसानले लगाएको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । २०७९ साउन ५
ढुवानी बेहोरेपछि आयोडिनयुक्त नुनको माग बढ्दै
रुकुम पश्चिमस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालयले जिल्लामा आयोडिन नुनको माग बढ्दै गएको जनाएको छ । २०७९ असा ५
रुकुम प्रशासनबाट एक वर्षमा ११ हजार बढी नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा ११ हजार बढी नागरिकता वितरण गरेको छ । २०७९ साउन ५
बाँफिकोटमा कर्मचारी कुट्ने नेता पक्राउ
गाउँपालिकाका सब इन्जिनियर दिपक शाहलाई कार्यकक्षमै कुटपिट गरिएको बताईएको छ । २०७९ साउन ४
प्रशासनमा दर्ता भएका भ्रष्टाचारजन्य सबै उजुरी फछ्र्यौट
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आर्थिक वर्ष ०७८/०७९ मा कार्यालयमा दर्ता भएका भ्रष्टाचारजन्य सबै उजुरीहरु फछ्र्यौट गरेको छ । २०७९ साउन ४
रुकुममा स्कुलिङ चलाउदै माओवादी केन्द्र
साउन ७ गते देखि ११ गतेसम्म जिल्लामा स्कुलिङ कार्यक्रम सञ्चालन गर्न लागेको माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । २०७९ साउन ३
