त्रिवेणीको नुवाकोटमा खेलकुद प्रतियोगिता उद्घाटन
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ९ नुवाकोट डाँडामा विविध खेलकुद प्रतियोगिता सुरु भएको छ । २०७९ कात्तिक ३
बाँफिकोटमा सहिद स्मृति मेला उद्घाटन
बाँफिकोट गाउँपालिका ६ र ७ को सिमाना बरापाटामा सहित स्मृति मेला उद्घाटन भएको छ । २०७९ कात्तिक ३
निर्वाचन आचारसंहिता बारेमा पत्रकार महासंघले गर्यो अन्तरक्रिया
नेपाल पत्रकार महासंघ रुकुम शाखाले निर्वाचन आचारसंहिता बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०७९ कात्तिक ३
रुकुम पश्चिममा ७६ मतदानस्थल , १३९ मतदान केन्द्र
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागी रुकुम पश्चिममा ७६ मतदान स्थल र १३९ मतदान केन्द्र कायम भएका छन् । २०७९ कात्तिक ३
सिटिजन लाइफद्वारा बिरामीलाई फलफूल वितरण
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुसिकोट शाखाले बिरामीहरुलाई फलफूल वितरण गरेको छ । २०७९ कात्तिक २
पार्टी सभापतिलाई रुकुमबाट सहिदपुत्रको चिठी
मेरो बुवाको हत्या हुँदा म ११ वर्षको थिए । मेरी दुई बहिनी र १ भाई झन् साना थिए । हामीले बुवाको अनुहार पनि फोटो हेरेर मात्र थाहा पाउछौं । हामी जस्ता कयौँ शहिद परिवारको हालत यस्तै होला । २०७९ कात्तिक २
एकिकृत समाजवादी रुकुमको चुनावी बैठक सम्पन्न
नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमले आफ्नो सातौं बैठक सम्पन्न गरेको छ । २०७९ कार्तिक २
मुसिकोटमा युवाहरुलाई उद्यमशिलता तालिम
रुकुम पश्चिमको मुसिकोटमा युवाहरुको लागि व्यवसायिक उद्यमशिलता तालिम सम्पन्न गरिएको छ । २०७९ कात्तिक १
कर्मचारीहरुको प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन
जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गरेको छ । २०७९ कात्तिक १
बरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!
नेपालमा अमेरिकामा डिभी परेकाहरूलाई सबै सरकारले गरिदिने, घर किनिदिने, गाडी, काममा लगाउने सबै सरकारले गरिदिन्छ भन्ने भ्रम छ तर वास्तविकता सबै आफैले गर्ने हो। २०७९ असाेज ३१
खाराबाट शान्तीका प्रतिक परेवा उडाएर चुनावी प्रचार सुरु गर्छु : स्वतन्त्र उम्मेदवार तारक केसी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिनुभएका तारक केसीले जिल्लाको ऐतिहासिक स्थान खाराबाट शान्तीका परेवा उडाएर चुनावी प्रचार गर्ने बताउनुभएको छ । २०७९ असाेज ३१
