नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
कुलो भत्किएपछि सडकमा नहर, स्थानीयलाई सास्ती

कुलो भत्किएपछि सडकमा नहर, स्थानीयलाई सास्ती

 जिल्लाको चौरजहारी नगरपालिकाको एक सिचाई कुलो भत्किएर सडकमा नहर मिसिदा स्थानीयलाई सास्ती भएको छ।
मतदाता नामावली अध्यावधिक कार्यको उद्धेश्य, महत्व र प्रक्रिया

मतदाता नामावली अध्यावधिक कार्यको उद्धेश्य, महत्व र प्रक्रिया

नेपाल सरकारले मिति २०७९ मंसिर ४ मा प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने गरि निर्वाचनको मिति तोकेको छ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नको लागी निर्वाचनको आधार स्तम्भको रुपमा रहेको मतदाता नामावलीलाई निर्धारित समय भित्रै तयार गरिसक्नुपर्ने हुन्छ ।
न घडेरी न खेती : नयाँ शहर बसाउने आशामा ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै

न घडेरी न खेती : नयाँ शहर बसाउने आशामा ५८० रोपनी खेतीयोग्य जग्गा बाँझै

रुकुम पश्चिममा रहेको नयाँ शहर आयोजना चौरजहारीले जग्गा एकिकरणको लागि छनौट गरेको जमिन बाँझै रहेको छ । ‘टाउन प्लानिङ’ गर्ने भन्दै कार्यालयले सर्वसाधारणलाई खेती नगर्न भनेपछि यहाँको ५८० रोपनी जग्गा बाँझै रहेको हो ।
कर्णालीका वन कर्मचारीहरु चरणबद्ध आन्दोलनमा

कर्णालीका वन कर्मचारीहरु चरणबद्ध आन्दोलनमा

राज्यको कर्तव्य पालन गर्ने कर्मचारीहरुलाई प्रशासनले अपराधि सरह नियन्त्रणमा लिएको भन्दै कर्णाली प्रदेशका वन कर्मचारीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।
एचआईभी संक्रमितसँग 'न खाने आहारा, न कोई सहारा'

एचआईभी संक्रमितसँग 'न खाने आहारा, न कोई सहारा'

‘अब त अस्ताउन लागेको घाम भए बाबू, म कर्महारा र भाग्यमारा बुढीका जस्ता बिलहरी अरु कस्ले भोगेको होला र !’ टिलपिल भएका आँशु बग्न थालेपछि लगाएको गुन्युले पुछेर लक्ष्मी बोलिन्, ‘न खाने आहारा छ न बाँच्ने सहारा ।’
त्रिजमाविमा चर्को शुल्क लिएको र अनियमितता भएको भन्दै ज्ञापनपत्र

त्रिजमाविमा चर्को शुल्क लिएको र अनियमितता भएको भन्दै ज्ञापनपत्र

जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालयमा १२ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाईएको छ ।
स्थापना देखि नै कामविहीन चौरजहारीको यातायात कार्यालय

स्थापना देखि नै कामविहीन चौरजहारीको यातायात कार्यालय

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ मा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएदेखि हालसम्म कामविहिन अवस्थामा रहेको छ ।
बाँफिकोटको सिसाखोला जंगलबाट एक बेवारिसे महिलाको उद्धार

बाँफिकोटको सिसाखोला जंगलबाट एक बेवारिसे महिलाको उद्धार

रुकुम पश्चिमबाट एक जना बेवारिसे महिलाको उद्धार गरिएको छ ।
महालक्ष्मीको  'स्टार एजेन्सी मेनेजर अवार्ड' रुकुमकी लक्ष्मीलाई प्रदान

महालक्ष्मीको 'स्टार एजेन्सी मेनेजर अवार्ड' रुकुमकी लक्ष्मीलाई प्रदान

महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड रुकुम शाखामा कार्यरत अभिकर्ता लक्ष्मी केसी सम्मानित हुनुभएको छ ।
वाईसीयलको अध्यक्षमा सुबोध सेर्पाली चयन

वाईसीयलको अध्यक्षमा सुबोध सेर्पाली चयन

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन हुनुभएको छ ।
सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेपछि टाउको छिनाएर निसीखोलामा ....

सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेपछि टाउको छिनाएर निसीखोलामा ....

ओछ्यानमा सँगै सुतेका पतिले अर्कै महिलासँग फोनमा कुरा गरेको भन्दै टाउको छिनाएर खोलामा फालेको सुन्दा पत्यार नलाग्न सक्छ । तर, बागलुङको निसीखोलामा यस्तो घटना घटेको छ ।
यस्तो छ रुकुम पश्चिममा तोकिएको एम्बुलेन्सको नयाँ भाडादर

यस्तो छ रुकुम पश्चिममा तोकिएको एम्बुलेन्सको नयाँ भाडादर

एम्बुलेन्स संचालकहरुले बिरामीहरुबाट मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि  रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ ।
आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप

आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप

आजदेखि सरकारले दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ ।