खानेपानी प्रयोगमा लापरबाही गर्ने मुसिकोटका ग्राहकलाई जरिवाना गर्ने चेतावनी
मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी प्रयोगमा लापरबाही गर्ने ग्राहकलाई जरिवाना गर्ने चेतावनी दिएको छ । २०७९ मंसिर १
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चौरजहारी नगरपालिकामा करिब १५ करोड प्राप्त
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमासिक अवधिमा करिब १५ करोड रकम आयको रुपमा प्राप्त गरेको छ । २०७९ कात्तिक ३०
निर्वाचन सामाग्री बुझेर मतदानस्थलतर्फ लागे कर्मचारी
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि खटाईएका कर्मचारीहरु मतदान केन्द्र तर्फ जान थालेका छन् । २०७९ कात्तिक ३०
मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने
मतदान स्थलमा क्यामेरा, लाइटर, सलाई, मोबाइल लान नपाइने भएको छ । २०७९ कात्तिक ३०
८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री
आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ । २०७९ कात्तिक २९
कर्णाली सुनको डल्लो हो, गतिलो कालिगढ चाहिएको छ : जनार्दन शर्मा
रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका जनार्दन शर्माले रुकुम जिल्ला अव गुणात्मक विकासको चरणमा रहेको बताउनुभएको छ । २०७९ कात्तिक २९
पार्टीको निर्देशन अनुशासनपूर्वक पालन गरेर उम्मेदवारी फिर्ता लिएको हुँ : कृष्ण रोकाय
नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र १ मा आफूले दिएको उम्मेदवारी पार्टीको केन्द्रीय सभापतिको निर्देशनमा फिर्ता लिएको प्रष्ट्याउनु भएको छ । २०७९ कात्तिक २९
निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा
आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने भएका छन् । २०७९ कात्तिक २९
क्रान्तिकारीका उपाध्यक्ष रावल जिम्मेवारी मुक्त
अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष केशव रावल जिम्मेवारी मुक्त हुनुभएको छ । २०७९ कात्तिक २९
रुकुम पश्चिममा स्थानीय तह निर्वाचन भन्दा मतदाता घटे
रुकुम पश्चिममा स्थानीय तहको निर्वाचन भन्दा यसपाली मतदाता घटेका छन । २०७९ कात्तिक २९
केन्द्र प्रमुखसँग मुसिकोटमा स्वालम्बनको गोष्ठी
'घरघरमा उद्यम फैलाउ, गरिबीलाई शून्य बनाऔ' भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय मुसिकोटले रुकुम पश्चिममा एक दिने गोष्ठी सम्पन्न गरेको छ । २०७९ कात्तिक २८
रुकुम कारागारमा रहेका ६६ कैदिबन्दीले मतदान गर्ने
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रुकुम कारागारमा रहेका ६६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । २०७९ कात्तिक २८