नयाँ शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । २०७९ पुस ७
प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते
कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदहरुको शपथ पुस ११ गते हुने भएको छ । २०७९ पुस ७
रिम्ना- चिसापानी सडक खण्डमा सवारी आवतजावतमा रोक
रिम्ना चिसापानी सडक खण्डमा सवारी आवतजावतमा रोक लगाइएको छ । २०७९ पुस ६
मुसिकोटमा कृषि मेला प्रदर्शनी सुरु (फोटोहरु)
रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नगरपालिका स्तरिय कृषि मेला प्रदर्शनी सुरु भएको छ । २०७९ पुस ६
सल्यानमा गाडी दुर्घटना हुदाँ सात जना घाइते
सल्यानमा गाडी दुर्घटना हुदाँ सात जना घाइते भएका छन । २०७९ पुस ५
मुसिकोट १० मा फस्टाउँदै कागती खेती
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० चुन गाउँका अधिकांश किसानले कागती खेती गरेका छन् । किसानले तीन वर्ष पहिला बारीमा रोपेका कागतीका बोटहरु फस्टाउदै गईरहेका छन् । २०७९ पुस ४
अध्यादेश रोक्ने षड्यन्त्र बिरुद्ध अन्तरक्रिया
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा रुकुम पश्चिमले आईतबार तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्रका विरुद्ध मुसिकाेटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । २०७९ पुस ३
कुनाखेत मेलाको आयव्यय सार्वजनिक, १८ हजार ३६५ बचत
जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा सम्पन्न कुनाखेत मेलाको आयव्यय सार्वजनिक गरिएको छ । २०७९ पुस ३
निजी विद्यालयलाई राज्यले सौतेलो व्यवहार गर्यो : प्याब्सन रुकुम
निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) ले राज्यले आफूहरुलाई सौतेलो व्यबहार गरेको उल्लेख गरेको छ । २०७९ पुस ३
कर्णालीमा २२ दलको धरौटी जफत
कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ । २०७९ पुष ३
पत्रकार महासंघको साधारण सभामा मूलपाटीलाई कदर–पत्र प्रदान
नेपाल पत्रकार महासंघ रुकुम शाखाले मूलपाटी डटकम अनलाईनलाई कदर–पत्र प्रदान गरेको छ । २०७९ पुस २
रुकुमका चार जना क्रियाशिल पत्रकार पुरस्कृत
रुकुम पश्चिमका क्रियाशिल चार जना पत्रकारहरुलाई पुरस्कार एवम् सम्मान गरिएको छ । २०७९ पुस २