नेभिगेशन
मूलपाटी संवाददाता
मूलपाटी संवाददाता
मुसिकोट १० मा फस्टाउँदै कागती खेती

मुसिकोट १० मा फस्टाउँदै कागती खेती

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १० चुन गाउँका अधिकांश किसानले कागती खेती गरेका छन् । किसानले तीन वर्ष पहिला बारीमा रोपेका कागतीका बोटहरु फस्टाउदै गईरहेका छन् ।
अध्यादेश रोक्ने षड्यन्त्र बिरुद्ध अन्तरक्रिया

अध्यादेश रोक्ने षड्यन्त्र बिरुद्ध अन्तरक्रिया

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा रुकुम पश्चिमले आईतबार तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्ने षड्यन्त्रका विरुद्ध मुसिकाेटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कुनाखेत मेलाको आयव्यय सार्वजनिक, १८ हजार ३६५ बचत

कुनाखेत मेलाको आयव्यय सार्वजनिक, १८ हजार ३६५ बचत

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर २ मा सम्पन्न कुनाखेत मेलाको आयव्यय सार्वजनिक गरिएको छ ।
निजी विद्यालयलाई राज्यले सौतेलो व्यवहार गर्यो : प्याब्सन रुकुम

निजी विद्यालयलाई राज्यले सौतेलो व्यवहार गर्यो : प्याब्सन रुकुम

 निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) ले राज्यले आफूहरुलाई सौतेलो व्यबहार गरेको उल्लेख गरेको छ ।
कर्णालीमा २२ दलको धरौटी जफत

कर्णालीमा २२ दलको धरौटी जफत

कर्णाली प्रदेशसभामा बन्दसूची पेस गर्ने २२ दलको धरौटी जफत भएको छ ।
पत्रकार महासंघको साधारण सभामा मूलपाटीलाई कदर–पत्र प्रदान

पत्रकार महासंघको साधारण सभामा मूलपाटीलाई कदर–पत्र प्रदान

नेपाल पत्रकार महासंघ रुकुम शाखाले मूलपाटी डटकम अनलाईनलाई कदर–पत्र प्रदान गरेको छ ।
रुकुमका चार जना क्रियाशिल पत्रकार पुरस्कृत

रुकुमका चार जना क्रियाशिल पत्रकार पुरस्कृत

रुकुम पश्चिमका क्रियाशिल चार जना पत्रकारहरुलाई पुरस्कार एवम् सम्मान गरिएको छ ।
दाउराको उज्यालोमा सुत्केरी : आमाको ख्याल गर्दा बच्चा गुम्ने डर, बच्चाको स्याहार गर्दा आमाको डर !

दाउराको उज्यालोमा सुत्केरी : आमाको ख्याल गर्दा बच्चा गुम्ने डर, बच्चाको स्याहार गर्दा आमाको डर !

यहाँ काम गर्न एकदम कठिन अवस्था छ । न भौतिक पूर्वाधार, न जनशक्ति न त पर्याप्त स्वास्थ्य सामाग्री । अत्यन्त जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता रहेको छ ।
कता हराए चिरबिर गर्ने भँगेरा ?

कता हराए चिरबिर गर्ने भँगेरा ?

लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ ।
बर्दियाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत

बर्दियाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्याण्डकी राजदूत

बर्दियाको गुलरिया नगरपालिकाकी सृष्टि चौधरी एक दिनका लागि फिनल्यान्डकी राजदूत बन्नु भएको छ ।
विपत् व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न

विपत् व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न

रुकुम पश्चिममा वास ईन ईमरजेन्सि तालिम सम्पन्न भएको छ ।
जिल्ला अस्पताल परिसरमा गौतम बुद्धको मूर्ति

जिल्ला अस्पताल परिसरमा गौतम बुद्धको मूर्ति

जिल्ला अस्पताल सल्लेको परिसरमा बनाईएको गौतम बुद्धको मूर्ति मंगलबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।