रोहित घिमिरेको ‘सान्बाबु’ले लोकप्रियता कमाउँदै (भिडियो सहित)
गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले बजारमा लोकप्रियता हाँसिल गरेको छ । २०७९ पुस २७
तौलिएर छापा तथा स्याउला वितरण
रुकुम पश्चिमको एक सामुदायीक वनले पशुचौपायालाई खुवाउने घाँसपात समेत तौल गरेर वितरण गर्ने गरेको छ । २०७९ पुस २६
भोली पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा
सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २०७९ पुस २६
कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते
कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । २०७९ पुस २६
विज्ञापन खोलेको १२ वर्षपछि नतिजा प्रकाशित
नेपाल खानेपानी संस्थानको एक विज्ञापनको नतिजा १२ वर्षपछि प्रकाशित भएको छ । २०६७ सालको विज्ञापनको नतिजा आज सार्वजनिक भएको हो । २०७९ पुस २५
प्रधानमन्त्रीको निर्देशनपछी मलेसियामा बन्धक भएका १३ मध्य ६ जना नेपाल फर्कदै
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली, टिकाराम भण्डारी, सोहि नगरपालिका ११ का टेकबहादुर केसी, सुनिल शाह र इटहरीका सुधिर कुमार पाल र कुन्दनकुमार पाल पहिलो लटमा भोली नेपाल फर्कन लागेका हुन । २०७९ पुस २५
कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने पक्का !
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो । २०७९ पुस २५
राष्ट्रिय युवा संघ मुसीकोटको अध्यक्षमा जीवन
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ मुसिकोट नगरपालिका रुकुम पश्चिमको अधिवेशन सम्पन्न भएको छ । २०७९ पुस २४
आठबिसकोटमा बर्थिङ सेन्टर स्थापना
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बर्थिङ सेन्टर प्रसूति गृह) स्थापना गरिएको छ । २०७९ पुस २४
सार्वजनिक सुनुवाइ गर्दै आठबिसकोट नगरपालिका
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमको थालनी गरेको छ । २०७९ पुस २४

